सुडानको पहाडी क्षेत्रमा आएको भीषण पहिरोले एउटा गाउँ नै पुरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार निरन्तर वर्षापछि गएको पहिरोले घर, खेत तथा आधारभूत संरचना पूर्ण रूपमा क्षति पु¥याएको छ। सुरक्षाकर्मी र उद्धारकर्मीहरूको टोली घटनास्थलमा खटिइरहेका छन् । मृतक र घाइतेको आधिकारिक विवरण अझै आउन बाँकी छ । भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ ।... विस्तृतमा
पूर्वी अफगानिस्तानमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति ११.४७ मिनेटमा ८ किलोमिटर गहिराइमा गएको हो । भूकम्पपछि कम्तिमा ४.५ देखि ५.२ म्याग्निच्युडसम्मका तीनवटा पराकम्प महसुस गरिएको छ । स्थानीय अधिकारीहरूले कुनर र नंगरहार प्रान्तमा अहिलेसम्म ६ सय जनाको ज्यान गएको पुष्टी गरेका छन् । एक सय १५ जनाभन्दा बढी... विस्तृतमा
भक्तपुर – दुर्घटनाको जोखिम बढ्दै गएपछि बिपी राजमार्गमा भदौको मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको हिजोको बैठकले थप १५ दिन गाडी चलाउन रोक लगाएको हो । यसअघि गएको असार ७ गतेदेखि राति गाडी चलाउन रोक लगाइँदै आएकोमा भदौ मसान्तसम्म राति १२ घण्टा गाडी चलाउन रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी... विस्तृतमा
सुडानको पहाडी क्षेत्रमा आएको भीषण पहिरोले एउटा गाउँ नै पुरिएको छ । स्थानीय सञ्चार माध्यमका... विस्तृतमा
वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले नेता कार्यकर्ताहरूले भव्य... विस्तृतमा
विपिन ढुङ्गाना २६ साउन सोमवार भक्तपुर — अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मध्यपुर... विस्तृतमा
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको... विस्तृतमा
पूर्वी अफगानिस्तानमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण... विस्तृतमा
काठमाडौं, नेपालमा माओवादी जनयुद्धको इतिहासमा एक प्रमुख पात्रको यात्रा साहस र समर्पणको अनौठो कथा बोकेका पात्र... विस्तृतमा
सुडानको पहाडी क्षेत्रमा आएको भीषण पहिरोले एउटा गाउँ नै पुरिएको छ । स्थानीय सञ्चार माध्यमका... विस्तृतमा
भक्तपुर-हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। भक्तजन... विस्तृतमा
भक्तपुर-हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। भक्तजन बिहान ३ बजेदेखि नै दर्शनका लागि उपस्थित हुन थालेका थिए। पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको थियो भने लाइनमा बसेको १५–२० मिनेटमै दर्शन गरेर फर्कन सकिने अवस्था रहेको... विस्तृतमा
भक्तपुर-आज भाद्र शुक्ल तृतीयाका दिन सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत र पूजा–आराधना गर्दै हरितालिका तीज पर्व मनाइरहेका छन्। परम्पराअनुसार बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र साँझ उमामहेश्वरको पूजा–कथा श्रवण गर्ने चलन छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले... विस्तृतमा
भक्तपुर-आज भाद्र शुक्ल तृतीयाका दिन सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत र... विस्तृतमा
भक्तपुर - आज गाईजात्रा पर्व देशका विभिन्न ठाँउमा गाईजात्रा मनाईंदैछ । काठमाण्डौ उपत्यकासहित... विस्तृतमा
भक्तपुर-हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने (ऋषि तर्पणी) रक्षाबन्धन, जनै पूर्णिमा... विस्तृतमा
तिर्थ नेपाली साउन १८ भक्तपुर-गायक तथा सर्जक टेक बोहराको ।पहिलो गीत ‘लाल कुर्ती वाली’... विस्तृतमा
भक्तपुर - अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको छ । आज बिहान सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला... विस्तृतमा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षासम्बन्धी ऐनलाई संसदबाट पारित... विस्तृतमा
२५ वैशाख, भक्तपुर । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ । आगलागीबाट... विस्तृतमा
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा... विस्तृतमा
भक्तपुर-हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका... विस्तृतमा
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com