• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  अन्तरवार्ता

लकडाउनको मौका छोप्दै टीकापुरमा पेट्रोलको कालोबजारी, पम्पभन्दा दोब्बर मूल्य


उज्यालो समाचार April 26, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

टीकापुर । टीकापुर नगरपालिकाका पेट्रोलमा कालोबजारी बढ्न थालेको छ । लकडाउनको बेला पेट्रोल पम्प प्रहरीको निर्देशनमा दुइतिन दिनको एकपटक खुल्न थालेपछि गाउँघर तिर पेट्रोलमा कालोबजारी बढेको हो ।
प्रहरीले अत्यावश्यकलाई मात्र भन्दै पेट्रोल दिने गरेको भएता पनि सर्वसाधारणले पनि पेट्रोल भर्ने र तिमध्ये केहिले गाडीबाट पेट्रोल निकालेर पम्पमा भन्दा दोब्बर मुल्यमा बेच्न थालेका छ । टीकापुर नगरपालिका वडा नम्बर १ स्थित भगरैयाका एक स्थानीय व्यवसायी पम्पबाट पेट्रोल भराएर घरमा दोब्बर मुल्य १८० मा पेट्रोल बेचिरहेको पाइएको छ, यसको प्रमाण नै हामीले प्राप्त गरेका छौं । यो त एक उदाहरण मात्र हो । कतै १५० मा त कतै १६० मा बोतलमा पेट्रोल हालेर दिने गरेको पाइन्छ ।
अत्यावश्यक मानिने स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कर्मचारीलाई पेट्रोल हाल्ने भनेर प्रहरीकै निगरानीमा पम्प खोलेर पेट्रोल हाल्ने काम हुदा पनि कुनै पत्र वा मापदण्ड नहुदा जस्को शक्ति उसकै भक्ती भनेनुसार अत्यावश्यक भन्दा अरु अगाडी गएर पेट्रोल हाल्ने र पेट्रोल सकिएपछी स्वास्थ्यकर्मीहरु रित्तै फर्किनुपर्ने अवस्था रहेको छ ।
आइतबार टीकापुर बसपार्कको बम ब्रदर्श पेट्रोल पम्पमा पेट्रोल हाल्न गएकी जानकी गाउँपालिकाका एक स्वास्थ्यकर्मीले लाइनमा बस्दाबस्दा अन्तत पेट्रोल सकिएपछि फर्किनुपरेको गुनासो गरे । उनले यसरी अगाडी पेट्रोल हाल्नेहरु कालोबजारीमा पेट्रोल बेच्ने तर अत्यावश्यक मान्छेहरुलाई पेट्रोल नै नपाइने गरेको बताए । पेट्रोल सकिएपछि प्रहरीले अगाडी आउनपर्ने भन्दै आज (सोमबार) दिउँसो दुर्गौलीको पेट्रोल पम्पमा आउन भनेता पनि आज पेट्रोल नदिने भएर फर्काइएको गुनासो गरिन । मान्छेहरु दुर्गौली जय भवानी इन्टरप्राइजेजबाट सोमबार दिउँसो पेट्रोल दिने भनेपछी बिहानैदेखि भिडभाड हुनथालेपछि माथिबाटै पेट्रोल नहाल्न निर्देशन आएको भन्दै टीकापुर प्रहरीले सबैलाई घर फर्काएपछि स्वास्थ्यकर्मी र कर्मचारी मारमा परेका उनले बताए ।
कालोबजारीमा पेट्रोल हालेका दिपक तिरुवाले अत्यावश्यक भन्दै पेट्रोल पम्पमा भिड लगाएर पेट्रोल भर्ने र यसरी ब्ल्याकमा पेट्रोल बेच्नेलाई प्रहरीले कारबाही गर्नुपर्ने बताए । उनले पेट्रोल पम्पमा दयमाया देखाएर पेट्रोल हाल्ने काम भन्दा पनि अत्यावश्यक भएकालाई मात्र पेट्रोल हाल्नुपर्ने नत्र पेट्रोल पम्प खुल्ला गर्दिनुपर्ने माग गरेका छन् ।

सम्बन्धित पोस्ट
  • शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता
  • एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण
  • काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
  • नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

    काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

    नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

    त्रिशूली नदीमा बस खस्यो, उद्धार कार्य जारी

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

    हालै आयरल्याण्डमा भएको मानिस र कुकुरको विवाहको सत्यता

    उज्यालो समाचार

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

    नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort