• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २७, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • २धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • ३आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ४बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ५इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ६सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ७फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ८प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ९‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • १०काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ११अण्डा अड्किएर एक जनाको मृत्यु
  • १२वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १३केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १४बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १५४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सुर्यविनायक नगरले खोजेको र रोजेका भावि उपमेयर श्याम सुन्दर


उज्यालो समाचार April 29, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बैशाख १६ , भक्तपुर

स्थानिय तहको निर्वाचनको दिन नजिकिदै गर्दा दलहरु आफनो पक्षमा मतदाता लाइ सुसुचित गराउने दौडधुपमा लागेका छन । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि बैशाख १६ गते उमेद्वारको अन्तिम नामावली प्रकासित भएको छ ।सोहि भिडमा सुर्यबिनायकको एक अब्बल उपमेयरको रुपमा नेकपा एकीकृत समाजबादीको तर्फबाट श्याम सुन्दर बस्नेत नगरबिकास का लागि मैदानमा छन ।

समृद्ध सुर्यविनायकको सपना पुरा गर्न मेरो उम्मेदवारी : श्याम बस्नेत

नेकपा एकीकृत समाजबादीको तर्फबाट सुर्यविनायक नगरपालिकाका उपमेयरका उम्मेदवार श्याम बस्नेतले जनमुखी स्थानीय सरकार बिकास र समृद्धको आधार को सपना पुरा गर्न आफुले उम्मेदवारी दिएको बताएका छन ।

एकीकृत समाजबादी जिल्ला अध्यक्ष समेत रहेका बस्नेतले आफ्नो पाँच वर्षको कार्यकालमा विकास निर्माण, सुशासन, समृद्धि र राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण रहेकाले स्थानीय सरकार बिकास र समृद्धको आधारको सपना पुरा गर्नका लागि समाजबादीले नै जित्पुर्ने बताएका छन्  ।
जनताको साथ लिएर सुखी नागरीक, समृद्ध सुर्यविनायकको सपना साकार पार्ने उनको भनाई छ । कृषि क्षेत्रको विकास बिना सुर्यविनायकका जनताको जीवनस्तर उकास्न सम्भव नभएको निष्कर्षमा पुगेर आफ्नो कार्यकाल कृषि क्षेत्रमा उल्लेख्य काम गर्ने समेत बस्नेतले बताए । भैंसी प्रवद्र्धन कार्यक्रम, गाई प्रवद्र्धन, बाख्रा प्रवद्र्धन, बेमौसमी तरकारी खेती लगायतका कामलाई व्यवस्थीत गर्ने उनको योजना छ ।

आफु निर्वाचित भएपछि विभिन्न अलपत्र भएका मोटरबाटो सम्पन्न गराउन पहल गर्ने, धार्मिक पर्यटन र कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने, साना साना उद्योग स्थापना र सिप विकासमा गर्ने उपमेयरका उम्मेदवार बस्लेनेतले बताएका छन ।

सुर्यविनायक नगरले खोजेको र रोजेका भावि उपमेयर बस्नेत को हुन ?

सुर्नयविनायक नगरपालिकाका लागि यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजबादीको तर्फबाट उपमेयरका अब्बल उम्मेदवार श्याम सुन्दर बस्नेत आम भक्तपुर बासीका मनमुटुमा बस्न सफल ब्यक्ति हुन् । उनी पार्टी देखि जनता सम्म प्रत्यक्ष सरोकार राख्ने ब्यक्ति हुन् । उनी सबैलाई सम्मान व्यवहार गर्ने मान्छे हुन् । कसैलाई अठरो परो भने उनीले पार्टीको नहेरी पहिला सहयोग गर्ने बानी रहेका बस्नेतलाई सबैले मनपराएका ब्यक्ति हुन् ।

धेरै बर्ष बिद्यार्थी राजनीतिमा अघि बढेका उनि सबैको मन मुटुमा बस्न सफल भएका ब्यक्ति हुन् । उनले भक्तपुरमा केही गरि खाउ भन्नेलाई सहकारी मार्फत यहाको व्यापार व्यवसायमा गर्न सहयोग गदै आएका समेत छन् । शिक्षा क्षेत्रमा समेत कार्य गर्दै आएका बस्नेतले न्युन आय भएका व्यक्तिहरुलाई अध्ययन अध्यापन समेत गराईरहेका छन् ।
बस्नेतले भुकम्पको बेलामा यहाका आम जनतालाई राहत सहित सेवा गरेका थिए ।

सम्बन्धित पोस्ट
  • “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑