• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  अन्तरवार्ता

काँग्रेसद्वारा कोरोना परीक्षणको दायरा बढाउन माग


सुबाश चौलागाईं April 26, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत उक्त स्थानमा व्यापकरुपमा परीक्षणको दायरा बढाउन ध्यानाकर्षण गराउनुभएको संसदीय दलले जनाएको छ । कुराकानीका क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ट व्यवस्था र विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
सङ्क्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप सङ्क्रमण फैलन नदिन सावधानी अपनाउन उनले आग्रह गरेका थिए ।
त्यसैगरी रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका युवकलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हुँदा निजको सम्पर्कमा आएको व्यक्तिमा पनि सङ्क्रमणको उच्च जोखिम भएकाले उनीहरुको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिनुपर्ने बारेमा प्रमुख सचेतक खाँणले जोड दिएका थिए ।
साथै स्वास्थ्य सामग्रीको अभाव रहेको जानकारी गराउँदै उनले तत्काल आवश्यक सामग्री व्यवस्थाका लागि आग्रह गरेका थिए । जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री कमी भएका स्थानमा यथाशीघ्र आवश्यक सामग्री पठाइने बताउनुभएको उनले जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता
  • एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण
  • काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
  • नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

    काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

    नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

    त्रिशूली नदीमा बस खस्यो, उद्धार कार्य जारी

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

    हालै आयरल्याण्डमा भएको मानिस र कुकुरको विवाहको सत्यता

    उज्यालो समाचार

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

    नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort