• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २५, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

बाम लोकतान्त्रिक गठबन्धनद्वारा घरदैलो अभियानको सुरुवात


उज्यालो समाचार May 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/   स्थानीय तहको चुनाब आउँन १२ दिन मात्रै बाँकी छ । दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । आफ्नो नगर र वडाको विकास र समृद्धिका लागि भन्दै भक्तपुरको सुर्यविनायक नगरपालिकामा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियानको सुरुवात आज बिहान बाट गरेको छ । नेपाली काग्रेसका तर्फबाट निसान ढुंगेल मेयरमा र नेकपा एकीकृत समाजबादीका तर्फबाट उपमेयर श्याम बस्नेतको उमेद्वारी रहेको नगरमा संयुक्त रुपमा वडाहरुमा समेत गठबन्धन रहेको छ ।

मेयर र उपमेयरका उम्मेदवार सहित उहाका टिम यति बेला जनताको समस्या र आफ्नो पार्टीका लागि भोट माग्दै घरदैलो चुनावी प्रचारप्रसारमा ब्यस्त रहेका छन् ।
यो चुनाबी महोत्सवलाई विजयी यात्राका रुपमा अगाडि बढाउन बाम लोकतान्त्रिक गठबन्धनले आजबाट चुनावी अभियान अन्तर्गत घरदैलो अभियान सुरु गरेको छ ।
घरदैलो अभियान सूर्यविनायक नगरपालिका–५ कटुन्जे बाट सुरु गरेको छ । आज सुरु भएको अभियानमा नेपाली काग्रेसबाट मेयर पदमा उम्मेदवारी दिनु भएको ढुंगेल र उपमेयरमा उम्मेदवारी दिनु भएको एकिकृत समाजवादीका बस्नेतले सयुक्त रुपमा प्रतिवद्धता जनाउदै सुर्यविनायक नगरको समग्र विकास एमाले नेतृत्ववाट असम्भव भएको प्रमाणित भैसकेको बताउनु भएको थियो ।

एमालेले नेतृत्व गरेको सुर्यविनायक नगरपालिकामा उदाहरण दिन सकिने एउटापनि उल्लेख्य काम नभएको भन्दै आम जनताको जिबनस्थर उकास्ने कुनै कामनै  नभएको उपमेयरका उमेद्वार बस्नेतले बताउनुभयो एमाले नेतृत्वको स्थानिय सरकारले एउटा पनि अल्पकालिन र दिर्घकालिन योजना बनाएर विकास निर्माणको थालनि गरेको एउटा पनि काम देखिएन उहाले भन्नुभयो ।

नगरप्रमुखका उम्मेदवार ढुंगेलले काग्रेसको नेतृत्वमा निर्वाचन जितेर नगरमा वार्षिक क्यालेण्डर बनाएर प्रतिवद्धता पुरा गर्ने भन्दै नगरबासिलाई प्रजातन्त्र प्राप्ती अनुभुति दिलाउने बताउनु भएको छ । ढुंगेलले सुर्मायविनायक नगरमा करको दायरा बढाउने र करको दर घटाउने मतदातासंग प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो । प्रमाण, तथ्य र तथाङ्कको आधारमा वजेट नीति र योजना तर्जुमा गर्ने भन्दै सुर्यविनायक नगरमा एमालेको एकतन्त्रिय सेवा नभई शासनको अन्त्यको लागि गठबन्धनलाई मतदान गर्न पनि ढुंगेलले आग्रह गर्नुभएको थियो । चुनावी प्रचार–प्रसारसँगै नगरका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिदै मेयर र उपमेयर पदको उम्मेदवार ढुंगेल र बस्नेत लगायतको टोलि घर दैलोमा भोट माग्ने दौडधुपमा छन् । आफ्नो वडा आफै बनाउ भन्दै गठबन्धनका उमेद्वार यति बेला जनताको समस्या र विकासका बारेमा बुझ्दै जनताको घर आँगनमा पुगिरहेका छन् ।

चुनाव प्रसार प्रसारको नेतृत्व गदै गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु यतिबेला गठबन्धन बाट साझा सम्मेदवार बनेका बस्नेत र ढुंगेल लाई जितउनका लागि घरदैलोमा उम्मेदवार सहित भोट माग्न लागि परेको बताएका छन् । यस पटक यस ठाउँमा विकास गर्ने र विकास प्रेमी नेता उम्मेदवार पाएका छौ । सबै जनताहरु खुशी भई विकास प्रेमी गठबन्धन बाट साझा सम्मेदवार बनेका बस्नेत र ढुंगेल जस्तो मेयर र उपमेयर पाएकोमा सबै मतदाता मत हाल्न आतुर रहेको समेत चुनाव प्रचार प्रसारमा हिडेका नेता कार्यकर्ताले बताए । यस भन्दा अगाडि एमालेका नगर प्रमुखको पाच बर्षको काम हेरिसकेका नगरबासीले यो पटक भने नेतृत्व परिवर्तन गरी गठबन्धनका साझा उम्मेदवार लाई जनताले रुचाएको समेत स्थानियको भनाई छ ।

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑