• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ३१, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • २आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • ३सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
  • ४आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • ५रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • ६सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • ७कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • ८आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • ९प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • १०विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • ११अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • १२सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • १३घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • १४रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • १५कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
होमपेज /  मुख्य समाचार

गठबन्धनका नेताहरूको दावी जित सुनिश्चित भइसक्यो -गठबन्धनलाई बलियो बनाउनेतर्फ एकजुट


उज्यालो समाचार May 10, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/पाँच दलीय गठबन्धनका जिल्ला नेताहरूले भक्तपुरमा गठबन्धनबाट उमेद्वारी दिएका मेयरका, उपमेयर लगायत सम्पूर्ण उमेद्वार हरुको जित सुनिश्चित भइसकेको बताएका छन् ।नेकपा एकीकृत समाजवादी ले आयोजना गरेको एक जिल्ला स्थरिय चुनाबी छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेपालि काग्रेसबाट उमेद्वार भएको गठबन्धन उमेद्वारको जित सुनिश्चित भइसकेको बताएका हुन् ।

छलफलमा नेकपा एकीकृत समाजवादी सुनपा ९ का वडाध्यक्षका उमेद्वार दिलिप केसीले गठबन्धन एकढिक्का रहेको बताए । “हिजो अस्तिके थियो, के भयो त्यतातिर नजाऔं अबको सन्दर्भमा गठबन्धन एकढिक्का भएको छ,” उनले भने, “यो मञ्चमा सबै जिल्ला नेता उपस्थिति हुनुले नै जित निश्चित भइसकेको छ ।”

भक्तपुरका जिल्ला सुनपा नगर का उपमेयरका उमेद्वार श्याम सुन्दर बस्नेतले आफू कमजोर भएपछि विपक्षीहरूले गठबन्धनका विषयमा बाहिर विभिन्न हल्ला फिँजाएको बताए । उनले भक्तपुरम गठबन्धनको शानदार जित हुने दाबी गरे । “सुनापामा हामीले जिजिसक्यौं भन्दा हुन्छ, हाम्रो पक्षमा माहोल देखेर विपक्षीहरूले विभिन्न हल्ला फिँजाइरहेका छन् त्यसमा सबै सजग हुनुपर्छ,” बस्लेनेतले भने, “उखान टुक्काका भरमा देश चलाउँछु भन्नेहरूको सातो गइसकेको छ ।”

यता नेपा रामगोपाल चौकोठीले सुनपामा मेयर र उपमेयरमा क्रमस निसान ढुंगेल र बस्नेतको उम्मेदवारीले समुदायबीचको अन्तरघुलनलाई अझै बलियो बनाएको सुनाए । उनले थपे, “यो गठबन्धनले फरक फरक समुदायबीचको एकतासँगै अन्तरघुलनलाई थप मलजल गरेको छ ।

नेकपा एकीकृत समाजवादीका अर्का नेता कविराम थापाले यो गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्मै रहने बताए । उनले दीर्घकालीन सोच र योजनाका साथ गठबन्धन गरिएकाले सबै इमान्दार हुनुपर्नेमा जोड दिए । “यो गठबन्धन स्थानीय तहसम्म मात्रै होइन प्रदेश र संघीय निर्वाचनसम्मै रहन्छ,” उनले थपे, “त्यसो भएकाले गठबन्धनप्रति सबै इमान्दार हुुनुपर्छ । यदि इमान्दार भइएन भने फेरि पनि एमालेको हातमा सत्ता जान्छ र मुलुक अस्थिरताको भुमरीमा फस्छ ।”
नेकपा एकीकृत समाजवादीका अन्य नेताहरुले आफूहरू गठबन्धनप्रति पूर्ण जिम्मेवार रहेको बताए । मुलुकलाई स्थायित्व र विकास र समृद्धिका लागि गठबन्धन भएकाले सबै इमान्दार हुनुपर्नेमा जोड दिए । उनिहारुले गठबन्धनका उम्मेदवार जिताउन समाजवादी लागिपरेको सुनाए । “केन्द्रको निर्णयलाई हामी पूर्ण रुपमा मान्छौं,” उनिहरुले एमालेले एउटै वडा जित्न नसक्ने जिकिर गरे । उनिहारुले अझै पनि समय भएकाले वडाहरूमा पनि तालमेल मिलाउनुपर्नेमा जोड दिए ।

गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बस्नेतले आफूले विभिन्न पेसा ब्यबसाय छाडेर समाजसेवामा लागेको बताए । मेयर र उपमेयर दुवैजना सुर्यविनायक बनाउने संकल्पसहित चुनावमा होमिएको प्रस्ट्याए । ठेक्कापट्टा गरेर उपभोक्ता ठग्नेहरू पनि चुनावमा उम्मेदवार बनेकाले सजग रहन उनले आग्रह गरे । “उपभोक्ता समिति गठन गरेर ठेक्कापट्टामार्फत ठगी गर्ने अनि ७ धुर जग्गालाई २ कठ्ठा बनाउनेहरू पनि मेयरमा उठेका छन्,” उनले भने, “यस्ता व्यक्ति नगरमा जितेर गए भने के गर्लान् ?”
उनले थपे गठबन्धनको शक्ति देखेर एमालेहरूको सातो गइसकेको बताए । केन्द्रको निर्णयभन्दा माथि कोही हुन नसक्ने बताउँदै बस्नेतले गठबन्धनलाई बलियो बनाउनेतर्फ आफूहरू लागिपरेको सुनाए ।

सम्बन्धित पोस्ट
  • खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
  • आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    उज्यालो समाचार

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑