• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  समाज

पश्चिम नवलपरासीका मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान


उज्यालो समाचार May 11, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

स्थानीय तह निर्वाचनको मतगणनाका लागि पश्चिम नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान गरिएको छ । मतपत्र सुरक्षाका लागि तारजालीसहित क्यामेरा जडान गरिएको हो । सरकारी कर्मचारीबाहेक दलका प्रतिनिधि र उम्मेदवारलाई जाली बाहिर राख्ने र निर्वाचनमा खटिएका कर्मचारीमात्र तारजालीभित्र रहने गरी व्यवस्था मिलाइएको छ । मतदानदेखि मतगणना तयारीका लागि आवश्यक कर्मचारी र भौतिक संरचना निर्णको काम अन्तिम चरणमा पुगेको पाल्हिनन्दन गाउँपालिकाका सहायक निर्वाचन अधिकृत श्रीप्रसाद गौतमले बताए । ‘मतपत्र सम्बन्धित मतदान केन्द्र र स्थलमा पुगिसकेको छ,’गौतमले भने ‘पाल्हिनन्दन गाउँपालिकामा पनि तारजालीसहितको गणनास्थल तयार भएको छ । ’ जिल्लाको सुनवल, रामग्राम, बर्दघाट नगरपालिका र पाल्हिनन्दन, प्रतापपुर, सुस्ता, सरावल गाउँपालिकामा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । मतगणनास्थलमा निर्वाचनमा खटिएका कर्मचारी मतपत्रको सुरक्षाका लागि तारजालीभित्र रहने छन् भने दलका प्रतिनिधि र अन्य प्रतिनिधि जाली बाहिरका घेरामा बसेर मतगणना हेर्नेछन् । जिल्लाको सातवटै स्थानीय तहमा मतगणनाको लागि सम्बन्धित गाउँपालिकाको केन्द्रमा नै व्यवस्था मिलाइएको छ ।२०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरमा मतगणनाको क्रममा मतपत्र च्यातेको घटनापछि निर्वाचन आयोगले तारजालीभित्र मतगणना गर्दै आएको छ । जिल्लामा २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल रहेका छन् । यसका लागि १ हजार ४ सय १३ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीका सहायक निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मीले बताए ।

सम्बन्धित पोस्ट
  • गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा
  • नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न
  • अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल
  • विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    १० वर्षपछि नेपाल विश्वकपमा छानियो

    नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

    अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    उज्यालो समाचार

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    १० वर्षपछि नेपाल विश्वकपमा छानियो

    नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort