• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

एमालेबाट नगर प्रमुख र उपप्रमुखमा निर्वाचित थापा र भट्टराई लाई उपमेयरका प्रत्यासी बस्नेतले दिए बधाई


उज्यालो समाचार May 20, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/ सूर्यविनायक नगर प्रमुखमा निर्वाचित एमालेका बासुदेव थापा र उमपेयरमा निर्वाचित सरिता भट्टराई लाई उपमेयरका प्रत्यासी उम्मेदवार नेकपा एकिकृति समाजबादिका श्याम सुन्दर बस्नेतले बधाई दिनु भएको छ ।

नेकपा एमालेले हिजो  सूर्यविनायकस्थित पार्टी कार्यालयबाट विजय र्याली आयोजना गरेको छ । सूर्यविनायक पार्टी कार्यालयबाट निस्केको विजय र्याली सूर्यविनायक नगरपालिकाको सुन्दरबस्ती, पाण्डुबजार, सल्लाघारी हुदै कटुञ्जेस्थित चक्रपाणाी चोकमा पुगेर सभामा परिणत भएको थियो । यता नगर प्रमुखमा थापा र उपप्रमुखमा भट्टराई विजयी भए पछि असल संस्कारलाई अंगाल्दै एमालेको विजय र्यालीमा नै पुगेर बस्नेतले टीका तथा खादा लगाई बुकी दिएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । नवनिर्वाचित थापा र भट्टराईले बस्नेतलाई नगरपालिका सबै जनताको भएकाले आफूहरु सबै जनताको पक्षमा काम गर्ने बताउनु भयो । उहाँले कुनै पनि दल, संघ, संगठन, जात, धर्म नहेरी सबै नागरिक,पार्टी कसैलाई भेदभाव नगरी समान रुपमा व्यबहार गरि विपक्षी दलसंग पनि सहयोग र सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो।
सबै मिलेर नगरपालिकाको बिकास गर्ने, सबैको सल्लाह, सुझाबमा अगाडि बढ्ने बताउनु भयो । उहाँले प्रतिस्पर्धा आजबाटै सकिएकाले अब सबै मिलेर नगरपालिकाको बिकासमा एक्यबद्धता भएर काम गर्ने बताउनु भयो ।

सम्बन्धित पोस्ट
  • स्वीडेनमा सेक्स च्याम्पियनशिप? भाइरल समाचारको वास्तविकता
  • आज विश्व वातावरण दिवस, नेपाल को अबस्था के छ?
  • विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत
  • विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    स्वीडेनमा सेक्स च्याम्पियनशिप? भाइरल समाचारको वास्तविकता

    आज विश्व वातावरण दिवस, नेपाल को अबस्था के छ?

    विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।

    विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    उज्यालो समाचार

    विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort