• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

तारा एयर दुर्घटना स्थलबाट थप शव काठमाडौं ल्याउने तयारी, एउटा अझै भेटिएन


उज्यालो समाचार May 31, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर /मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरूको थप शव काठमाडौं ल्याउने तयारी गरिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको थियो। दुर्घटनास्थलमा रहेका चार शवलाई आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ। कोवाङमा रहेका शवलाई आज काठमाडौं ल्याउने तयारी छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले दुर्घटनास्थलबाट थप चार वटा शव कोवाङ झारिएको सेतोपाटीलाई बताए।

‘आज चार वटा शव कोवाङ झारिएको छ। कोवाङमा रहेका सबै शवलाई काठमाडौं लैजाने तयारी छ,’ उनले भने। उनकाअनुसार एउटा शव खोजी कार्य जारी छ।

nic
जहाजमा रहेका २२ मध्ये २१ यात्रुको शव फेला परिसकेको छ। एक शव खोजीका लागि सुरक्षाकर्मीहरू बिहानैदेखि दुर्घटना स्थलमा परिचालन गरिएका छन्।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।

सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो।

सम्बन्धित पोस्ट
  • गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा
  • १० वर्षपछि नेपाल विश्वकपमा छानियो
  • नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित
  • नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    १० वर्षपछि नेपाल विश्वकपमा छानियो

    नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

    अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    उज्यालो समाचार

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    १० वर्षपछि नेपाल विश्वकपमा छानियो

    नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort