तनहुँ, देशकै उत्कृष्ट नमुना नगरपालिकाको भवनको रुपमा परिचित तनहूँको व्यास नगरपालिकाको कार्यालय रहेको भवनमा लगातारको झरीले अण्डरग्राउण्डको पार्किङमा भवनको चारैतिरबाट पानी रसाएर पोखरी बनेको छ । उक्त भवन केहि बर्ष अगाडी करोडौ रुपैयाँको लागतमा निर्माण गरिएको हो। करोडौको लागतमा निर्माण गरिएको भवनमा पानीको निकास राखिएको छैन ।
Cr: @damaulibazar
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com