• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २७, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • २धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • ३आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ४बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ५इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ६सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ७फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ८प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ९‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • १०काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ११अण्डा अड्किएर एक जनाको मृत्यु
  • १२वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १३केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १४बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १५४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित


उज्यालो समाचार June 23, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/ भक्तपुरको सुर्यविनायक नगरपालिकाको ११औँ नगर सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रममा १२४ वटा बुँदा पढेर प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीतमा पर्यटन व्यावसाय गर्ने नगरबासीलाई विशेष छुटमा ऋण प्रदान गर्ने, नगरपालिका रसहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवर्द्धन गरि रोजगारी र आय आर्जनमा जोड्ने रणनीति अबलम्वन गरिने, सडक मानवमुक्त बनाउने, जेष्ठ नमगरिकमा भएका ज्ञान र शिपलाई पुस्तान्त्रण गरिनेलगायतका नगर बिकासका लागि विभिन्न नीतिहरू प्रस्तुत गरिएको थियो । १२४ वटा बुँदा समेटिएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । कृषि, शिक्षा, पर्यटन र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार भन्ने मूल मर्मलाई आत्मसाथ गरि कृषि, उद्योग, पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको माध्यमबाट नगरपालिकालाई नेपालकै उत्कृष्ठ, ब्यवस्थित र सुन्दर नगर बनाई हाम्रो रहर, समृद्ध नगरको सपनालाई साकार पार्ने रणनीतिक आधार र पक्षलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको मेयर मेयर थापाले बताउनुभयो ।

नीति तथा कार्यक्रममा कृषि उद्यमशीलता विकास, पर्यटन प्रबद्र्धन, स्थानीयस्तरमा रोजगारी सिर्जना, विकास निर्माण र सामाजिक उत्थानका कार्यक्रमलाई प्राथमिकता दिने, स्वास्थ्य, शिक्षा तथा अन्य सामाजीक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वास्थ्य, शिक्षीत, न्यायपूर्ण र गतिशिल समाज निर्माण गर्ने, सूर्यविनायक नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरक्षेत्रभित्र योजनाबद्ध ढंगबाट शैक्षिक क्रियाकलप अगाडि बढाउनको लागि नगर शिक्षा योजना लागू गर्ने घोषणा गरिएको छ ।

त्यस्तै, एक वडा एक खेलमैदान, एक टोल एक ब्यायमशाला तथा योग साधना केन्द्र निर्माणको थालनी गर्ने घोषणा पनि मेयर थापाले गर्नु भएको छ । युवाहरुलाई विभिन्न खेलकुदमा आर्कषण गर्न नगरक्षेत्रभित्र बसोबास गर्ने राष्टिय तथा अन्तराष्टियस्तरका विशेष योगदान पुर्याउने खेलाडी तथा खेलकुदमा आर्कषण गर्न खेल क्षेत्रका ब्यक्तिलाई सम्मान र पुरस्कृत गर्ने संस्कृतिलाई निरन्तरता दिने मेयर थापाले बताउनु भयो ।

नगर क्षेत्रभित्र सञ्चालनमा रहेको यातायात सेवालाई ब्यवस्थित र नियमित गराई प्रत्येक वडामा सार्वजनीक यातायातको पहुँच सुनीश्चित गर्न निजी तथा सहकारी क्षेत्रसंग सहकार्य गरिने मेयर थापाले नीति तथा कार्यक्रममा उल्लेख गर्नु भएको छ ।

यसै बीच नीति तथा कार्यक्रममा संघीय सांसद  महेश बस्नेतले सुर्यविनायक नगरपालिकालाई बिकास गर्न पर्यटकीय क्षेत्रलाई अधिकतम प्रयोग गरी आम्दानी बढाउनु पर्ने बताउनुभयो । जगातीस्थित एक होटलमा सुर्यविनायक नगरपालिकाको एघारौ अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताउनुभएको हो ।
यस्तै सुर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका र महानगरपालिका बनाउन आवश्यक पुर्वाधारको विकासमा जोड दिनुपर्ने सांसद बस्नेतको भनाइ छ । शिक्षा र स्वास्थ्यलाई प्रवद्धन गर्नमा पनि सुर्यविनायक नगरपालिका अघि बढ्नुपर्ने उनले बताए । सामुदायिक विघालयलाई व्यवस्थित बनाइ सामुदायिक कलेज स्थापना गर्नुमा पनि नगरपालिकाले कदम चाल्नुपर्ने बस्नेतको भनाइ छ ।

कृषि क्षेत्रलाई  थप व्यवस्थित र आधुनिक बनाइ गाउँघरमै रोजगारको सिर्जना गरेर सुर्यविनायक नगरपालिकालाई नमुना नगरपालिका बनाउन सबै जनप्रतिनिधिलाई उनले आग्रह समेत गरेका छन् । साथै खेलमैदान निर्माण जस्ता भौतिक पुर्वाधार विकासमा पनि जोड दिनुपर्ने सासंद बस्नेतको भनाइ छ । कार्यक्रमामा बागमती प्रदेशकी राज्य मन्त्री रजनी जोन्छे, प्रदेश सांसद सशीजंग थापा, जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष ईश्वर थापाले नगर परिषद् सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमामा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल,वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र संचारकर्मीहरुको सहभागिता थियो ।

सम्बन्धित पोस्ट
  • “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑