• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

गरिब, निमुखा र जेहेन्दार विद्यार्थीहरुलाई सहुलियत दिएको नाममा ख्रीष्टियन स्कुल मनपरी शुल्क असुल्दै,मुकदर्सक सम्बन्धित निकाय


उज्यालो समाचार June 24, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

ललितपुर । ललितपुरको नख्खुमा रहेको कोरियन खीष्टियन मिशनरीहरुले संचालन गरेको स्कुल लिभिङ स्टोन
एकेडेमीले अभिभावकसँग विभिन्न बाहनामा मनपरी शुल्क लिनेको खुलेको छ । गुणस्तरिय शिक्षा दिने नाममा अभिभावकसंग निजी स्कुलहरुले गैरकानूनी रुपमा मनपरी शुल्क असुली रहेको तथ्य फेला परेको हो ।

नीजी स्कूलले मनपरी शुल्क असुली गरिरहेको भन्ने सूचनाको आधारमा समाचार संकलनका लागि एक अनलाइनको टोली रिर्पोटीङ गर्न शुक्रवार स्कूल पुग्दा विद्यार्थीका अभिभावकले ख्रीष्टियन मिशनको नाममा स्थापित नख्खुको खीष्टियन मिशनरी स्कुल लिभिङ स्टोन एकेडेमीले विद्यालयको विभिन्न शिर्षकमा अभिभावकबाट मनपरी शुल्क असुल गरिरहेको अभिभावकहरु आफुहरु मर्कामा परेको बताएका छन ।
यता विद्यालयले अनाथ, गरिब, निमुखा तथा जेहेन्दार विद्यार्थीहरुलाई केही सहुलियत दिएको छ भने अभिभावकसँग मनपरी शुल्क असुल गर्दा अभिभावहरु विद्यालय प्रशासनसँग रुष्ट छन् । आफूलाई प्रतिष्ठित दाबी गर्ने निजी विद्यालय सञ्चालकले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका–२०७२’ विपरीत विभिन्न बहाना बनाएर शुल्क लिएको भन्दै नाम नखुलाउने सर्तमा एक अभिभावकको दाबी छ।

खीष्टियनको नाममा सञ्चालित लिभिङ स्टोन एकेडेमीले विद्यार्थी भनादेखि मासिक शुल्कमा र विभिन्न शीर्षकमा शुल्क लिएर अभिभावकलाई ठगिरहेको छ,’ विद्यालयका एक अभिभावकले नाम नबताउने सर्तमा हामीलाई भने, ‘ ख्रीष्टियन आफैमा एक सामाजिक सेवा हो अहिले ख्रीष्टियनको नाममा स्थापित यो विद्यालयले मनपरी शुल्क असुली गरी अभिभावकलाई ठगी रहेको छ शिक्षा सम्बद्ध निकाय वेखवर छ ।’ अझ विद्यालयले नख्खु नजिकै आफैले संचालनमा ल्याएको स्टेश्नरी पसलमा चर्को मुल्यमा किताब र कापी किन्न लगाउछ, त्यस्तै लेखापालको दस्तखत विना र आधा टाइप भएको र आधार हस्तलिखित बिल पठाउँछ, स्कुल प्रशासनसँग यसबारे पटक पटक सम्पर्क गर्दा पनि सुनुवाई नभएको अभिभावकहरुको गुनासो छ ।

बालबालिकाले गुणस्तरिय शिक्षा लिन पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । चर्को शुल्कका कारण गरीव र जेहेन्दार विद्यार्थीले ठूला र नाम चलेका स्कुल प्रवेश पाउन पनि अत्यन्तै कठीन छ । मनपरी शुल्क असुल गरेको बारे विद्यालय प्रशासनसँग बुझन पटक पटक फोन सम्पर्क गर्दा पनि विद्यालय प्रशासन यसबारे सूचना दिन आलटाल गरिरहेको छ । विद्यालयले अभिभावकहरुको सोझोपनको मौकाको फाइदा उठाउदै निजी विद्यालय सञ्चालकहरुले कानून विपरित प्रति विद्यार्थीहरुबाट भर्ना शुल्क देखि मासिक शुल्क र विभिन्न शिर्षकमा मनपरी शुल्क उठाइ रहेका छन् ।
शुल्कका नाममा शिक्षा क्षेत्रमा बेथिति देखिएको ललितपुर महानगरपालिका शिक्षा शाखाका अधिकृत नवराज रिजालले बताए । ‘नाम चलेका विद्यालयले लिने चर्को शुल्क अस्वाभाविक छ,’ रिजालले भने, ‘लिभिङ स्टोन एकेडेमीले विभिन्न बहानामा विद्यार्थीलाई चर्को आर्थिक व्ययभार पर्नेगरी शुल्क लिएको पाइए त्यस विद्यालयलाई छानबिनको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउँछौं।’

शिक्षा क्षेत्रको लुटमा नियमनकारी जिल्ला शिक्षा समान्वय इकाई, शिक्षा विभाग, मन्त्रालय मूकदर्शक बनेको सरोकारवाला बताउँछन्। कानून विपरित तोकिए भन्दा बढी शुल्क लिए अनुगमन टोलिले विद्यालयलार्इ कारवाही गर्न सक्ने स्थानीय तहका अधिकारीको बताए पनि कारबाहीमा भने उदासीनिता देखिएको छ ।

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑