• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आजदेखि


उज्यालो समाचार June 27, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज सुरू हुने भएको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा परिषद बैठक बस्ने भएको हो। यो बैठकमा सांगठानिक गतिविधि, वैशाख ३० मा भएको स्थानीय तहको चुनावको समीक्षा, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले बताए।

पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदन परिषद बैठकमा पेश हुने र त्यसमाथि छलफल गर्ने तयारी छ। कम्युनिष्ट आन्दोलनमा देखा परेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ। परिषद बैठकका लागि करिब एक हजार पाँच सय जना सहभागी हुनेछन्। परिषद बैठकको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन्। परिषद बैठक मंगलबारसम्म चल्नेछ।

सम्बन्धित पोस्ट
  • शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता
  • एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण
  • काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
  • नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

    काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

    नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

    त्रिशूली नदीमा बस खस्यो, उद्धार कार्य जारी

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

    हालै आयरल्याण्डमा भएको मानिस र कुकुरको विवाहको सत्यता

    उज्यालो समाचार

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

    नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort