• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

गायिका दिलमायाको हत्या भएको पुष्टि


उज्यालो समाचार June 27, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /आत्महत्या गरेकी भनिएकी गायिका दिलमाया विश्वकर्माको हत्या भएको पुष्टि भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दिलमायाको हत्या श्रीमानको रुपमा सँगै बस्ने गरेका सिन्धुपाल्चोकका ३८ वर्षीय खिलबहादुर श्रेष्ठले गरेका हुन्। उनले राति २ बजे मृतकको कोठामा गई बिहान ४ बजे हत्या गरी भागेको बयान दिएका काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। उनका अनुसार महाराजगञ्जस्थित कतारभिषा सेन्टर नजिक सडक किनारमा पोको पारी फालेको अवस्थामा मृतककाे सलसमेत फेला पारी बरामद गरिएकाे छ।
गत शनिबार तारकेश्वर ११ नेपालटारस्थित कोठामा बसेकी सुर्खेत गुर्भाकोटकी दिलमाया मृत अवस्थामा फेला परेकी थिइन्। तत्कालै प्रहरी बृत्त बालाजुबाट अनुसन्धान अधिकृत र प्रहरी नायव उपरीक्षकको टोली साथै काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा गई अनुसन्धानलाई तीब्र बनाएको थियो।

खोजतलासकै क्रममा आइतबार दिउँसो करिब २ बजेको समयमा खिल बहादुर श्रेष्ठलाई तारकेश्वर नगरपालिका ११ नेपालटारबाट नियन्त्रणमा लिइएको हो। मृतकका बुबाले खिल बहादुर माथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएका छन्। अनुसन्धानका क्रममा मृतकको घाँटीमा डाम जस्तो देखिए पश्चात प्रहरी अधिकृतहरूद्वारा घटनालाई शंकास्पद रुपमा लिई सूक्ष्म तवरले थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानको क्रममा विगत ७/८ महिना पहिलादेखि सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी न.पा. वडा नं. १ घर भई हाल काठमाडौं गोठाटार बस्ने सूर्य भन्ने खिल बहादुर श्रेष्ठ मृतकको कोठामा गई मृतकको श्रीमान् भनी सँगै बस्ने गरेको खुल्न आएको थियो।

सम्बन्धित पोस्ट
  • गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा
  • नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित
  • नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न
  • नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    १० वर्षपछि नेपाल विश्वकपमा छानियो

    नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

    अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    उज्यालो समाचार

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    १० वर्षपछि नेपाल विश्वकपमा छानियो

    नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort