• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन २, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • २बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ३टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • ४टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • ५१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • ६सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • ७दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो
  • ८एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव
  • ९फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन
  • १०चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
  • ११काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार
  • १२“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • १३धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • १४आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • १५बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

एसपीपीमा आवद्ध नहुने निर्णय गर्दै सरकारले अमेरिकालाई पठाइयो पत्र


उज्यालो समाचार June 27, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ ।
सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराउनुभएको हो ।

चौतर्फी प्रश्न उठेपछि गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भन्दै यसबारे अमेरिकी सरकारलाई पत्र लेखेर जानकारी गराउने निर्णय गरेको थियो ।सार्वजनिक विवरण अनुसार तात्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पहिलो पटक २०१५ मा नेपाललाई एसपीपीमा सहभागी गराउन आग्रह गरेर अमेरिकालाई पत्राचार गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्बन्धी थप सम्झौता हुने तयारी भएको भन्दै एसपीपीको १० बुँदे मस्यौदा सार्वजनिक भएपछि यसबारे चौतर्फी प्रश्न उठेको थियो ।

नेपालले २०१७ मा फेरि अमेरिकालाई पत्र लेखेर एसपीपीमा सहभागी गराउन आग्रह गरेको र त्यसको दुई वर्ष पछि २०१९ मा अमेरिकाले नेपाल एसपीपीमा आवद्ध भएको सार्वजनिक गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

    एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    उज्यालो समाचार

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑