• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

एसपीपीमा आवद्ध नहुने निर्णय गर्दै सरकारले अमेरिकालाई पठाइयो पत्र


उज्यालो समाचार June 27, 2022 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ ।
सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराउनुभएको हो ।

चौतर्फी प्रश्न उठेपछि गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भन्दै यसबारे अमेरिकी सरकारलाई पत्र लेखेर जानकारी गराउने निर्णय गरेको थियो ।सार्वजनिक विवरण अनुसार तात्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पहिलो पटक २०१५ मा नेपाललाई एसपीपीमा सहभागी गराउन आग्रह गरेर अमेरिकालाई पत्राचार गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्बन्धी थप सम्झौता हुने तयारी भएको भन्दै एसपीपीको १० बुँदे मस्यौदा सार्वजनिक भएपछि यसबारे चौतर्फी प्रश्न उठेको थियो ।

नेपालले २०१७ मा फेरि अमेरिकालाई पत्र लेखेर एसपीपीमा सहभागी गराउन आग्रह गरेको र त्यसको दुई वर्ष पछि २०१९ मा अमेरिकाले नेपाल एसपीपीमा आवद्ध भएको सार्वजनिक गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी
  • लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता
  • माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता
  • सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी

    कोभिड संक्रमण बढेसँगै लमजुङका विद्यालय बन्द

    लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता

    माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता

    सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

    जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत

    शिक्षक नियुक्ति नगर्न निर्देशन

    संसदीय चुनावका लागि ११६ दल योग्य

    शिक्षक नियुक्ति नगर्न निर्देशन

    राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

    भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत

    गरिब, निमुखा र जेहेन्दार विद्यार्थीहरुलाई सहुलियत दिएको नाममा ख्रीष्टियन स्कुल मनपरी शुल्क असुल्दै,मुकदर्सक सम्बन्धित निकाय

    पार्टीको निर्णय कार्यान्वयन गर्न एकीकृत समाजवादी अध्यक्ष नेपालको मन्त्रीहरूलाई आग्रह

    उज्यालो समाचार

    क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी

    लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता

    माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता

    सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

    जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2022 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑