• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • २धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • ३आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ४बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ५इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ६सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ७फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ८प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ९‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • १०काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ११अण्डा अड्किएर एक जनाको मृत्यु
  • १२वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १३केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १४बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १५४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

This undated image shows the building of Shahid Dharmabhakta National Transplant Center (SDNTC) also known as Human Organ Transplant Center (HOTC), at Dudhpati-17 in Bhaktapur. Photo: SDBNTC

उज्यालो समाचार July 19, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाण्डौ/एक दशकदेखि मृगौला रोगको उपचार गर्दै आएको र प्राय: धेरै मृगौला रोगीबाट प्रसंशा बटुलिरहेको भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने भएको छ । विशिष्टिकृत स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षाको समेत अध्ययन गर्ने थलोका रुपमा प्रतिष्ठानका रुपमा विकास गर्न लागिएको हो ।

मृगौला रोगको उपचारका लागि १० वर्षअघि स्थापना भएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो, मुटु र पेटसम्बन्धी विशिष्टिकृत सेवा उपलव्ध गराउँदै आएको छ ।

एकसय शैय्याको यो अस्पतालले १० वर्षमा नौ सय जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणसँगै मष्तिष्क निधन भएका व्यक्तिको अंग निकालेर पनि प्रत्यारोपणको काम केन्द्रले गरेको छ । विशेषज्ञ चिकित्सकसहित ३ सय स्वास्थ्यकर्मी र कर्मचारी रहेको अस्पताललाई सरकारले प्रत्यारोपणसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न लागेको हो ।

सामान्यतया भौतिक पूर्वाधारवाहेक एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न ५० करोड रुपैयाँ आवश्यक पर्छ । विशिष्टिकृत सेवा उपलव्ध गराउन भन्दै सरकारले ५ वर्षअघि यो अस्पताललाई भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको जग्गा र झौखेलमा समेत जग्गा उपलव्ध गराउने निर्णय पनि भएको थियो ।

मृगौला रोगीको संख्या बढ्दै गएपछि सातै प्रदेशमा डायलाइसिस सेवा विस्तार गर्ने र प्रतिष्ठानको रुपमा विकास गर्न विज्ञसँग छलफल गरि कार्ययोजना पनि मन्त्रालयमा पुयाइसकेको छ । यसबाट मुलुककै लागि आवश्यक प्रत्यारोपणसम्बन्धी दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको अभावमा धेरै विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि देशका विभिन्न स्थान र विदेशमा समेत जान बाध्य छन् । एमबीबीएस, बीडिएस नसिङ् जस्ता चिकित्सा शिक्षाको पठनपाठन समेत हुने भएपछि भक्तपुरका बासिन्दा सरकारी निर्णय यथाशीघ्र कार्यान्वयन हुने अपेक्षा गरेका छन् ।

एमबीबीएस, बीडीएससहित चिकित्सा शिक्षा अध्ययनका लागि वर्षेनी ८ सयको हाराहारीमा विद्यार्थी विदेशीने गरेका छन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गरिएपछि धेरै विद्यार्थीलाई सहज हुन सक्छ ।

सम्बन्धित पोस्ट
  • “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑