• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

This undated image shows the building of Shahid Dharmabhakta National Transplant Center (SDNTC) also known as Human Organ Transplant Center (HOTC), at Dudhpati-17 in Bhaktapur. Photo: SDBNTC

उज्यालो समाचार July 19, 2022 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाण्डौ/एक दशकदेखि मृगौला रोगको उपचार गर्दै आएको र प्राय: धेरै मृगौला रोगीबाट प्रसंशा बटुलिरहेको भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने भएको छ । विशिष्टिकृत स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षाको समेत अध्ययन गर्ने थलोका रुपमा प्रतिष्ठानका रुपमा विकास गर्न लागिएको हो ।

मृगौला रोगको उपचारका लागि १० वर्षअघि स्थापना भएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो, मुटु र पेटसम्बन्धी विशिष्टिकृत सेवा उपलव्ध गराउँदै आएको छ ।

एकसय शैय्याको यो अस्पतालले १० वर्षमा नौ सय जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणसँगै मष्तिष्क निधन भएका व्यक्तिको अंग निकालेर पनि प्रत्यारोपणको काम केन्द्रले गरेको छ । विशेषज्ञ चिकित्सकसहित ३ सय स्वास्थ्यकर्मी र कर्मचारी रहेको अस्पताललाई सरकारले प्रत्यारोपणसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न लागेको हो ।

सामान्यतया भौतिक पूर्वाधारवाहेक एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न ५० करोड रुपैयाँ आवश्यक पर्छ । विशिष्टिकृत सेवा उपलव्ध गराउन भन्दै सरकारले ५ वर्षअघि यो अस्पताललाई भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको जग्गा र झौखेलमा समेत जग्गा उपलव्ध गराउने निर्णय पनि भएको थियो ।

मृगौला रोगीको संख्या बढ्दै गएपछि सातै प्रदेशमा डायलाइसिस सेवा विस्तार गर्ने र प्रतिष्ठानको रुपमा विकास गर्न विज्ञसँग छलफल गरि कार्ययोजना पनि मन्त्रालयमा पुयाइसकेको छ । यसबाट मुलुककै लागि आवश्यक प्रत्यारोपणसम्बन्धी दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको अभावमा धेरै विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि देशका विभिन्न स्थान र विदेशमा समेत जान बाध्य छन् । एमबीबीएस, बीडिएस नसिङ् जस्ता चिकित्सा शिक्षाको पठनपाठन समेत हुने भएपछि भक्तपुरका बासिन्दा सरकारी निर्णय यथाशीघ्र कार्यान्वयन हुने अपेक्षा गरेका छन् ।

एमबीबीएस, बीडीएससहित चिकित्सा शिक्षा अध्ययनका लागि वर्षेनी ८ सयको हाराहारीमा विद्यार्थी विदेशीने गरेका छन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गरिएपछि धेरै विद्यार्थीलाई सहज हुन सक्छ ।

सम्बन्धित पोस्ट
  • विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
  • सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित
  • कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी
  • नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।

    चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

    तनहुँ मा डा.स्वर्णिम वाग्लेको अग्रता कायमै

    भित्री वस्त्र नधुएको कारण कार्यलय सहयोगी निलम्बन

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    उज्यालो समाचार

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort