• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  अन्तर्राष्ट्रिय

भारतमा राज्यसभा र लोकसभाका १९ सांसद निलम्वित


उज्यालो समाचार July 26, 2022 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१० साउन २०७९ 

नयाँ दिल्ली : भारतको राज्यसभा अन्तर्गतका १९ जना सांसदलाई निलम्बन गरिएको छ। मर्यादाविपरित संसदमा हंगामा गरेको भन्दै उनीहरुलाई एक हप्ताका लागि निलम्बन गरिएको हो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तृणमूलका सांसद सुष्मिता देव, डा. शान्तनु सेन, डला सेन, शान्ता क्षेत्री, मोहम्मद अब्दुल्ला, एए रहिम, एल यादव, वीवी शिवादासन, अवीर रन्जन विश्वास र नदीमुल हक छन्।

विपक्षी दलका यी नेताहरु संसद अवरोध गरी काम कारबाहीमा बाधा पुर्‍याएको उपसभापतिको आरोप छ।त्यस्तै सोमबार लोकसभा अन्तर्गत कांग्रेसका चार सांसदलाई निलम्बन गरिएको थियो। जसमा मणिक्कम टेगोर, टीएम प्रतापन, ज्योतिमणि र रम्या हरिदास छन्। उनीहरुले महँगीविरुद्ध संसदमा विरोध गरेका थिए।

सम्बन्धित पोस्ट
  • क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी
  • लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता
  • सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
  • जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी

    कोभिड संक्रमण बढेसँगै लमजुङका विद्यालय बन्द

    लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता

    माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता

    सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

    जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत

    शिक्षक नियुक्ति नगर्न निर्देशन

    संसदीय चुनावका लागि ११६ दल योग्य

    शिक्षक नियुक्ति नगर्न निर्देशन

    राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

    भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत

    गरिब, निमुखा र जेहेन्दार विद्यार्थीहरुलाई सहुलियत दिएको नाममा ख्रीष्टियन स्कुल मनपरी शुल्क असुल्दै,मुकदर्सक सम्बन्धित निकाय

    पार्टीको निर्णय कार्यान्वयन गर्न एकीकृत समाजवादी अध्यक्ष नेपालको मन्त्रीहरूलाई आग्रह

    उज्यालो समाचार

    क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी

    लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता

    माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता

    सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

    जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2022 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑