• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • ११८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • २पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • ३नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • ४आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • ५भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।
  • ६२४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।
  • ७खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • ८आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • ९सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
  • १०आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • ११रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • १२सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • १३कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • १४आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • १५प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
होमपेज /  मुख्य समाचार

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भेटिएन


उज्यालो समाचार July 29, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाण्डौ/बजेट निर्माणको क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराएर करका दर हेरफेर गराएको विषयमा छानबिन गर्न बनेको संसदीय समितिले आज (शुक्रवार) आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदैछ । समितिले शुक्रवार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने र संसदमा प्रस्तुत गरेपछि मात्रै प्रतिवेदनमा उल्लेख भएका कुरा सार्वजनिक हुने समितिका सदस्य एवं माओवादी केन्द्रका नेता देव गुरूङले बताए । बिहीवार समितिको म्यादको अन्तिम दिन दिनभर समितिले यसबारे काम गरेको थियो ।

प्रतिवेदनमा सर्वसम्मति भयो वा भएन भन्ने प्रश्नमा गुरुङले भने, ‘मल्टी पार्टी डेमोक्रेसीमा जे हुनुपर्ने हो त्यही भयो ।’

गुरुङको अभिव्यक्ति अनुसार समितिका सदस्यहरूमध्ये बहुमत–अल्पमत भएर पूर्व अर्थमन्त्री माथिको छानबिनको काम टुंगो लागेको छ । समितिका रहेका नेकपा एमालेका सांसद सदस्यहरू समितिले तयार गरेको प्रतिवेदनमा सहमत नरहेका बुझिएको छ ।

बहुमतको निर्णय समितिको आधिकारिक हुने प्रतिनिधिसभा नियमावली २०७५ को नियम १८१ मा व्यवस्था छ । समितिमा सत्तापक्षको बहुमत छ ।

समितिमा एमालेका प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन् । कांग्रेसको तर्फबाट मानबहादुर विक र सीताराम मेहता, माओवादीको तर्फबाट देव गुरुङ र शक्ति बस्नेत सदस्य छन् ।

नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् । ज्येष्ठ सदस्य समेत रहेका कर्णले समिति सभापतिको रूपमा काम गरेका छन् ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेको आरोपबारे समितिले एकप्रकारले ‘क्लीन चिट’ दिएको समितिका अर्का एक सदस्यले जानकारी दिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता भेटिएको भन्दै प्रतिपक्षी दलले संसदमा कुरा उठाएपछि असार २२ गते ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिलाई सहयोग पुर्‍याउन भन्दै जनार्दन शर्माले सोही दिन अर्थमन्त्री पदबाट राजीनामा गरेका थिए ।

संसदीय समितिबाट ‘क्लीन चिट’ पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्रीमा दोहोर्‍याउन चाहेको स्रोतले बतायो । प्रेस सेन्टरका पूर्व पदाधिकारीसँग बिहीवार भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अर्थमन्त्रीमा जनार्दन आउने संकेत गरेका थिए ।

सम्बन्धित पोस्ट
  • १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    उज्यालो समाचार

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑