• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  अन्तर्राष्ट्रिय

एकीकृत समाजवादीको चागुनगर कमिटी अध्यक्षमा पोखरेल


उज्यालो समाचार July 29, 2022 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/एकीकृत समाजवादीको भक्तपुरको चागुनारायण नगर कमिटी अध्यक्षमा अन्जना पोखरेल चयन हुनुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टी भक्तपुरले संगठनको विस्तार अभियानलाई तीव्रता दिएको छ । एकीकृत समाजवादीले भक्तपुरको चागुनगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न गरेको हो ।

पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । नगर कमिटीको सद्स्यहरु इन्जिनियर सुनिल थापा,एलिसा धमाला,अन्जु विष्ट,शन्कर न्यौपाने,मोहन गौतम,हरिभक्त मास्के,कृष्णहरि तिमल्सिना,लिला बहादुर रोक्का,जानुका फुयाल,राजु श्रेष्ठ,शुशिला शर्मा,एलिशा शर्मा,बचु रोक्का,पुर्ण बहादुर मगर संगै ज्ञानु रोक्का चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर पार्टीका अध्यक्ष श्याम सुन्दर बस्नेत रहेका थिए । सस्थापक सदस्य राम प्रसाद न्योपाने र नगर इचार्ज बासुदेव खडका लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
एकीकृत समाजवादीले भक्तपुरका ४ स्थानीयतहरुमा अधिवेशन गरिरहेको छ ।

सम्बन्धित पोस्ट
  • राेजगारिकाे शिलशिलामा कतार पुगेका एक नागरिकले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन ।😥 भिडियो ।
  • विरोधमा मुख बन्द गरेको भन्दै नेपाल प्रहरीमाथि नेपालभर आलोचना |
  • मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री
  • अर्बपति विनोद चौधरीले किन मागे नेपाल सरकारसँग ५० करोड ऋण ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    राेजगारिकाे शिलशिलामा कतार पुगेका एक नागरिकले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन ।😥 भिडियो ।

    विरोधमा मुख बन्द गरेको भन्दै नेपाल प्रहरीमाथि नेपालभर आलोचना |

    के छ यो तस्बिर पछाडिको मुख्य रहस्य? _को हुन् यी बच्चा?

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    अर्बपति विनोद चौधरीले किन मागे नेपाल सरकारसँग ५० करोड ऋण ?

    आज कस्ले बाजी मार्ला

    राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना

    उज्यालो समाचार

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान

    धर्मिक ग्रन्थमा किन भनियो कलियुगको मध्य ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑