नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । संसदीय समितिबाट छानबिनपछि क्लिन चिट पाएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे बैठकमा छलफल हुने बताइएको छ । बैठकले अर्थमन्त्री शर्मालाई नै बनाउने कि विकल्प खोज्ने भन्नेबारे निर्णय लिने एक नेताले जानकारी दिए । यद्यपि पार्टीले मन्त्रीहरुको हेरफेर गर्ने मूड नबनाएकाले उनी नै अर्थमन्त्री बन्ने सम्भावना बढी रहेको ती नेताको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चयनका विषयमा पनि छलफल हुनेछ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com