• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

माओवादीको स्थायी कमिटी बैठक बस्दै


उज्यालो समाचार July 31, 2022 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । संसदीय समितिबाट छानबिनपछि क्लिन चिट पाएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे बैठकमा छलफल हुने बताइएको छ । बैठकले अर्थमन्त्री शर्मालाई नै बनाउने कि विकल्प खोज्ने भन्नेबारे निर्णय लिने एक नेताले जानकारी दिए । यद्यपि पार्टीले मन्त्रीहरुको हेरफेर गर्ने मूड नबनाएकाले उनी नै अर्थमन्त्री बन्ने सम्भावना बढी रहेको ती नेताको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चयनका विषयमा पनि छलफल हुनेछ ।

सम्बन्धित पोस्ट
  • क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी
  • लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता
  • माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता
  • सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी

    कोभिड संक्रमण बढेसँगै लमजुङका विद्यालय बन्द

    लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता

    माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता

    सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

    जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत

    शिक्षक नियुक्ति नगर्न निर्देशन

    संसदीय चुनावका लागि ११६ दल योग्य

    शिक्षक नियुक्ति नगर्न निर्देशन

    राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

    भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत

    गरिब, निमुखा र जेहेन्दार विद्यार्थीहरुलाई सहुलियत दिएको नाममा ख्रीष्टियन स्कुल मनपरी शुल्क असुल्दै,मुकदर्सक सम्बन्धित निकाय

    पार्टीको निर्णय कार्यान्वयन गर्न एकीकृत समाजवादी अध्यक्ष नेपालको मन्त्रीहरूलाई आग्रह

    उज्यालो समाचार

    क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी

    लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता

    माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता

    सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

    जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2022 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑