• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन १३, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा विवाद हुदा पाँच जना चिनियाँ सहित दुई जना घाइते।
  • २धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते
  • ३बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा
  • ४बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु
  • ५दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक
  • ६नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने
  • ७एमालेको झण्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ
  • ८अनिवार्य बैंक खाता खोल्न आयोगको उम्मेदवारलाई ताकेता
  • ९‘कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक आईरहेका छन् : गोकुल बास्कोटा
  • १०काठमाडौँ विश्वकै चौथो प्रदूषित शहर,चिकित्सकको सतर्कता अपनाउन आग्रह
  • ११बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • १२टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • १३काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • १४वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • १५कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

जसपाले असार २७ र २८ गते बोलायो केन्द्रीय समिति बैठक


उज्यालो समाचार July 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक असार २७ र २८ गते बोलाइएको छ।
पार्टीका कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठकको मितिबारे जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रीय समितिको बैठक असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा हुने भएको छ।
फुटको संघारमा रहेका बेला जसपाले केन्द्रीय समिति बैठक बोलाएको हो।
केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै छुट्टिने निर्णयमा पुगिसकेका छन्।

विवाद बढ्दै गएपछि दुई पक्ष सँगै बस्न नसकिने निष्कर्षमा पुगेका हुन्। दुई नेताबीच बुधबार कोटेश्वरमा छलफल भएको भट्टराई निकट एक नेताले जानकारी दिनुभयो ।

सम्बन्धित पोस्ट
  • सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा विवाद हुदा पाँच जना चिनियाँ सहित दुई जना घाइते।
  • धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते
  • बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा
  • बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा विवाद हुदा पाँच जना चिनियाँ सहित दुई जना घाइते।

    धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक

    नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने

    एमालेको झण्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ

    अनिवार्य बैंक खाता खोल्न आयोगको उम्मेदवारलाई ताकेता

    धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक

    नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने

    उज्यालो समाचार

    सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा विवाद हुदा पाँच जना चिनियाँ सहित दुई जना घाइते।

    धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑