• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १५, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने
  • २बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ
  • ३सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • ४राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने
  • ५सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर
  • ६सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • ७काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • ८सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • ९निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • १०सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • ११विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • १२मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • १३घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • १४रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • १५युवराज सफल पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

जसपा विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय


उज्यालो समाचार July 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर— जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादव पक्षबीचको विवादले पार्टी विवादको तहमा पुगेपछि फुट्न नदिन केही नेताहरुले प्रयास थालेका छन् ।
उनीहरुले विभाजन रोक्नका लागि ठोस प्रस्तावसहित दुवै नेताहरुलाई भेट्ने तयारी गरेका छन् । कार्यकारिणी सदस्यसमेत रहेका सांसद राजकिशोर यादवले विभाजन हुन नहुने पक्षमा रहेका नेताहरुले ठोस प्रस्तावसहित दुवै नेतालाई भेट्ने तयारी भएको बताएका छन् ।

भट्टराई र यादवबीच बुधबार भएको कुराकानीमा मिलेर जान नसक्ने अवस्थामा छुट्टिने खालको कुराकानी भएको थियो । यादव पक्षले अब भट्टराई पार्टीबाट अलग हुने कुरा गरिरहेको छ । तर भट्टराई पक्षले भने यादव पक्षले अतिरञ्जित गरेको दाबी गरिरहेको छ । अध्यक्ष भट्टराईले आफूले पार्टीभित्रका बहसमा मुद्दा भन्दै आफ्ना असन्तुष्टीहरु बिहीबार राती सार्वजनिक गरेका छन् । पार्टी भित्रको बहसलाई व्यक्तित्वको टक्करको रूपमा प्रस्तुत गरिएको उनले उल्लेख गरेका छन् ।

‘पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन! जसपाभित्रको वहसका मुद्दा यी हुन्: क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति?एकल नेतृत्व कि समावेसी सामूहिक नेतृत्व? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली? बहस नै फुट हैन !’ भट्टराईले बिहीबार ट्विट गर्दै भनेका छन् ।

सम्बन्धित पोस्ट
  • अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने
  • बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ
  • सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने

    सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    उज्यालो समाचार

    अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने

    सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑