• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ५, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।
  • २आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।
  • ३८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।
  • ४२८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको साथ मनाइँदै ।
  • ५थारु समुदायले आज माघी पर्वलाई हर्षोल्लासका साथ देशभर मनाईदै ।
  • ६माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।
  • ७तीन करोडभन्दा बढी रकम लुटिएपछि सिन्धुलीमा बैंक सुरक्षा कडा बनाउन दबाब ।
  • ८गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।
  • ९ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।
  • १०सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।
  • ११भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।
  • १२सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • १३कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • १४कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • १५सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

नेमकिपा अध्यक्ष बिजुक्छे निवास पुगेर समाजवादीका सम्मानित नेता खनालद्वारा समवेदना व्यक्त


उज्यालो समाचार July 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग भेट गरी समवेदना प्रकट गर्नु भएको छ । क्यान्सर रोगको उपचारको क्रममा गत साता अध्यक्षकी पत्नी शोभा प्रधानको निधन भएको थियो । नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता खनालले बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

एकिकृत समाजवादी पोलिट ब्युरो ,वाग्मती प्रदेश सभा सदस्य क.डा.राजेन्द्रमान श्रेष्ठ ,केन्द्रीय सदस्य क.भवानी खड्का, भक्तपुर जिल्ला कमिटी अध्यक्ष क श्यामसुन्दर बस्नेत सह-सचिव रामगोपाल चगुठी सचिवालय सदस्य एवं कार्यलय सचिव छन्द बिज्ञान निरौला,शिक्षक महासंघ भक्तपुरका अध्यक्ष राम प्रसाद न्यौपाने , जिल्ला कमिटि सदस्य नारायण बहादुर नायवा,जिल्ला कमिटि सदस्य अन्जना पोख्रेल सहित बिजूक्छेँ निवास पुगेर बिजुक्छेँको पत्नी प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्नु भएको हो ।

समवेदना व्यक्त गर्न सम्मानित नेता खनाल शुक्रबार बिजुक्छे निवास पुगनुभएको हो । क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्रममा निधन भएको थियो ।
क्यान्सर रोगको औषधि नेपालमा उपलब्धता जटिल रहेको र सरकारले समेत कुनै पहल नगर्दा निःशुल्क पाउन सकिने औषधिबाट समेत नेपाली बञ्चित हुन परेको बिजुक्छेंले नेता खनाललाइ जानकारी गराउनु भयो ।

सम्बन्धित पोस्ट
  • काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।
  • आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।
  • ८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।
  • २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको साथ मनाइँदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।

    आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।

    ८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।

    २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको साथ मनाइँदै ।

    थारु समुदायले आज माघी पर्वलाई हर्षोल्लासका साथ देशभर मनाईदै ।

    माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।

    तीन करोडभन्दा बढी रकम लुटिएपछि सिन्धुलीमा बैंक सुरक्षा कडा बनाउन दबाब ।

    गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    उज्यालो समाचार

    काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।

    आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।

    ८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।

    २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको साथ मनाइँदै ।

    थारु समुदायले आज माघी पर्वलाई हर्षोल्लासका साथ देशभर मनाईदै ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑