• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनलाई निरन्तरता दिन सुझाव


उज्यालो समाचार July 16, 2022 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार पनि विभिन्न पदाधिकारीले आ–आप्mना धारणा व्यक्त गरे। उनीहरूले पार्टी संरचना, गठबन्धन सरकारमा कांग्रेसले नेतृत्व गरेपछि भएका गतिविधिमाथि प्रकाश पारे। बैठकमा गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्माले प्रदेश सभापतिहरूको एक मत विषय प्रस्तावित मर्यादाक्रम नमिलेको भन्ने रहेको बताए। सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भए पनि प्रदेश सभापति किन केन्द्रीय सदस्य नहुने भनेर उनले पार्टी नेतृत्वसँग प्रश्न गरे। केन्द्रले प्रदेशलाई सहयोग नगरे ठूलो समस्या हुनेतर्फ उनले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए। थोरै मतले पराजित भएकाहरूलाई पनि जितेकाहरूले सँगै लिएर जाने वातावरण निर्माण गर्न उनले आग्रह गरे।

आफन्तको नाममा बजेट विनियोजन गरेर विवादमा तानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नेताहरूको नाममा विनियोजित रकम कुनै व्यक्तिमार्फत नभई संस्थामार्फत कार्यक्रममा खर्चिने प्रस्टीकरण दिए। लोकतन्त्रमाथि खतरा रहेका बेला कांग्रेस गठबन्धनमा सहभागी भए पनि आगामी दिनमा विशेष ध्यान दिनुपर्ने सुझाव उनको छ। भ्रातृ संस्थाहरूको निर्वाचन चाँडै गराउन उनले नेतृत्वसमक्ष माग गरे।

यस्तै, केन्द्रीय सदस्य सीता गुरुङले स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण कांग्रेसलाई लाभ मिलेकाले त्यसलाई निरन्तरता दिइनुपर्ने बताइन्।

वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुकमा आयात बढिरहे पनि निर्यात बढाउन नसक्दा व्यापार घाटा बढेको बताए। निजी क्षेत्रसँगको सहयोगमा पूर्ण क्षमतामा नचलेका उद्योग सञ्चालन गरिने र नयाँ उद्योग स्थापना गरिने उनले जानकारी दिए।

मूल्यवृद्धिका कारण बढेको महँगीले उपभोक्ता मारमा परिरहेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने प्रयासमा सरकार रहेको उनले बताए। मुलुकका ७५३ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने प्रक्रिया अगाडि बढेको उनको भनाइ छ। यस्तै, अर्का केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनबिना माओवादी एक्लै चुनाव नलड्ने दाबी गरे। पार्टीले आउँदा निर्वाचनमा पार्टीले गठबन्धन गरे जोकसैको सिट गुम्ने हुँदा त्यसका लागि तयार हुनुपर्ने सुझाव उनले दिए। गृह प्रशासनको नियमित ड्युटीअनुसार नै सूचना संकलन हुने हुँदा कसैको सुराकी, चियोचर्चा भएको भए त्यसैबेला भन्नुपर्ने उनले बताए। ६ महिनापछि मिडियामा राजनीतिक लाभका लागि कुरा उठाउन आवश्यक नभएको उनको भनाइ छ। बैठकमा अन्य सदस्यहरूले बोल्ने क्रम जारी छ।

सम्बन्धित पोस्ट
  • विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
  • सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित
  • कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी
  • नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।

    चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

    तनहुँ मा डा.स्वर्णिम वाग्लेको अग्रता कायमै

    भित्री वस्त्र नधुएको कारण कार्यलय सहयोगी निलम्बन

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    उज्यालो समाचार

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort