• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

काठमाडौं महानगरमा आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै सङ्कलन हुने


उज्यालो समाचार July 17, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/ काठमाडौं महानगरपालिकामा आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गरिने भएको छ। फोहोर सङ्कलन हप्तामा चार दिने हुने महानगरले जनाएको छ। जसमा आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गरिने भएको छ। 

फोहोर स्रोतमा नै वर्गीकरण गर्नुपर्नेछ। वर्गीकरण नगरिए सङ्कलन नगरिने र प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गरिने महानगरको वातावरण तथा कृषि विभागले जनाएको छ।

वातावरण तथा कृषि विभागले भनेको छ‚ “स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

सम्बन्धित पोस्ट
  • गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा
  • नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित
  • नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न
  • नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    १० वर्षपछि नेपाल विश्वकपमा छानियो

    नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

    अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    उज्यालो समाचार

    गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

    १० वर्षपछि नेपाल विश्वकपमा छानियो

    नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

    नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

    नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort