• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १५, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • २सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • ३निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • ४सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • ५विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • ६मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • ७घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • ८रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • ९युवराज सफल पक्राउ
  • १०ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • ११बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • १२रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • १३निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • १४बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • १५बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

आज साउन महिनाको पहिलो सोमबार, शिवालयमा भक्तजनको घुइचो


उज्यालो समाचार July 18, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडाैं । आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको पहिलो सोमबारमा हजारौं भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमबार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ ।

शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।

गत वर्षरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो । तर यसवर्ष भने केही शिवालयहरु बन्दछन् भने खुलेका मन्दिरहरुमा पनि भक्तजनको उपस्थिति न्यून छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड

    रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    उज्यालो समाचार

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑