• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

आज नाग पञ्चमी पर्व मनाइँदै


उज्यालो समाचार August 2, 2022 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ ।वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।
आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । यस उपलक्ष्यमा पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्नेगर्दछ ।

सम्बन्धित पोस्ट
  • क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी
  • लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता
  • माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता
  • सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी

    कोभिड संक्रमण बढेसँगै लमजुङका विद्यालय बन्द

    लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता

    माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता

    सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

    जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत

    शिक्षक नियुक्ति नगर्न निर्देशन

    संसदीय चुनावका लागि ११६ दल योग्य

    शिक्षक नियुक्ति नगर्न निर्देशन

    राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

    भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत

    गरिब, निमुखा र जेहेन्दार विद्यार्थीहरुलाई सहुलियत दिएको नाममा ख्रीष्टियन स्कुल मनपरी शुल्क असुल्दै,मुकदर्सक सम्बन्धित निकाय

    पार्टीको निर्णय कार्यान्वयन गर्न एकीकृत समाजवादी अध्यक्ष नेपालको मन्त्रीहरूलाई आग्रह

    उज्यालो समाचार

    क्यानडामा मंकिपक्सका बिरामीको संख्या हजारभन्दा बढी

    लोसपा नेपालले निर्वाचन आयोगमा दल दर्ता

    माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा‍‍. भट्टराईबीच भेटवार्ता

    सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

    जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2022 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑