• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन ६, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • २काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • ३वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • ४कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण
  • ५‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • ६लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त
  • ७आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।
  • ८ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • ९बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • १०टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • ११टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • १२१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • १३सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • १४दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो
  • १५एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

सामान्य घटेर बन्द भयो नेप्से


उज्यालो समाचार August 17, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज कारोबार समयदेखि घट्न थालेको नेप्से साढे १२ बजेपछि भने बढ्न थालेको थियो । तर, अन्तिम समयमा ०.३६ अंक घटेर बन्द भएको हो । ०.३६ अंकले घटेसँगै नेप्से परिसूचक २ हजार ४० अंकमा आएर रोकिएको छ ।

यस्तै, आज ०.२८ अंकले बढेर सेन्सेटिभ परिसूचक ३९४ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ३४ लाख ९७ हजार कित्ता सेयर किनबेच भई १ अर्ब ४० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य अंकको गिरावट आउँदा ६ समूहमा गिरावट आएको छ । जीवन बीमा समूह ४५ अंकले घटेको छ भने बैंकिङ समूह ३.७५ अंकले घटेको छ । यस्तै, व्यापार र अन्य समूहमा समान ३/३ अंकको गिरावट आएको छ भने होटल र टुरिजम समूहमा ०.१८ अंक र लगानी समूहमा ०.१३ अंकको गिरावट आएको छ ।
परिसूचकमा सामान्य गिरावट आउँदा आजदेखि कारोबारमा आएको स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले सुधारिएको छ ।

यसका साथै, मन्दाकिनी हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, अपर सोलु हाइड्रोपावर इलेक्ट्रिक लिमिटेड र दोर्दी खोला जलविद्युत आयोजनाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको छ ।

सम्बन्धित पोस्ट
  • टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त

    आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    उज्यालो समाचार

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑