• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ११, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • २बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • ३बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • ४आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • ५मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ६सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ७डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ८पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ९‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • १०देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ११(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • १२सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १३सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • १४रेशम चौधरीको उम्मेदवारी खारेज
  • १५डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना, करिब ९ लाख ४४ हजार मूल्यका अखाद्य खानेकुरा नष्ट


उज्यालो समाचार August 27, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भनपा-१ चुनदेवीस्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता हित प्रतिकुल कार्य गरेको प्रमाणित भएपछि सहायक सिडिओ माधवप्रसाद शर्माको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले उक्त जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त जरिवाना गरिएको सहायक सिडिओ शर्माले बताएका छन् । शुक्रवार चुनदेवी खाद्य स्टोर्सको अनुगमन गर्न पुगेको  बजार अनुगमन टोलीले  १ सय १९ क्वीन्टल चामल, ९ क्वीन्टल दाल,६ सय ३४ लिटर खानेतेल समेत नष्ट गरेको छ । म्याद गुज्रेका अखाद्य चामल, दाल र खानेतेल पाइएपछि नष्ट गरिएको सहायक सिडिओ शर्माले जनाएका हुन् । उनले जानकारी गराए अनुसार उक्त स्टोरबाट ९ लाख ४४ हजार रुपैयाँ भन्दा बढी मूल्यका अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको छ । बजार अनुगमन टोलीले उक्त स्टोरका ६ वटा गोदाम समेत सील गरिदिएको छ । अखाद्य बस्तु नबेच्न चेतावनी दिदै भण्डार र प्याकेजिङमा गल्ती नदोहोर्‍याउन आवश्यक  निर्देशन समेत दिइएको छ । अनुगमनमा भक्तपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायत सरोकार वालाहरुको सहभागिता रहेको थियो । उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्दै नाफामुखी मात्र ब्यापार गर्ने ब्यापारीलाई कार्वाही गर्न कुनै कसर बाकी नराख्ने भक्तपुर सिडिओ रुद्रादेवी शर्माले बताएकी छन् । लापरवाही, कालो बजारी, मूल्यवृद्धि विरुद्ध निरन्तर बजार अनुगमन र कार्वाही अघि बढाउदै उपभोक्ता हित प्रवर्द्धन गरिने सिडिओ शर्माले प्रष्ट पारेकी छन् ।

सम्बन्धित पोस्ट
  • निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    उज्यालो समाचार

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑