• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन १४, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बीबीसीको जेनजी आन्दोलनसम्बन्धी डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र
  • २एमाले र रास्वपा कार्यकर्ताबीच झडप : ३ घाइतेको धनगढीमा उपचार हुँदै, ५ जना पक्राउ
  • ३सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा विवाद हुदा पाँच जना चिनियाँ सहित दुई जना घाइते।
  • ४धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते
  • ५बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा
  • ६बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु
  • ७दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक
  • ८नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने
  • ९एमालेको झण्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ
  • १०अनिवार्य बैंक खाता खोल्न आयोगको उम्मेदवारलाई ताकेता
  • ११‘कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक आईरहेका छन् : गोकुल बास्कोटा
  • १२काठमाडौँ विश्वकै चौथो प्रदूषित शहर,चिकित्सकको सतर्कता अपनाउन आग्रह
  • १३बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • १४टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • १५काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सत्ता गठबन्धनले सिट बाँडफाँट आज टुंग्याउने


उज्यालो समाचार August 31, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

१५ भदौ, काठमाडौं /सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् । सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने कुरा आजको बैठकबाट टुंगिने सम्भावना छ ।’

गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ । कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । सोही धारणा अनुसार गठबन्धनको बैठकमा प्रस्तुत हुने नेपाली कांग्रेसका एक नेताले बताए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर टुंगो लगाउन गत साउन अन्तिम सातासम्मको समय दिइएको थियो । तर कार्यदलले नसकेपछि सो काम पुनः शीर्ष नेताकै जिम्मामा आएको छ ।

सम्बन्धित पोस्ट
  • बीबीसीको जेनजी आन्दोलनसम्बन्धी डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र
  • एमाले र रास्वपा कार्यकर्ताबीच झडप : ३ घाइतेको धनगढीमा उपचार हुँदै, ५ जना पक्राउ
  • सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा विवाद हुदा पाँच जना चिनियाँ सहित दुई जना घाइते।
  • धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बीबीसीको जेनजी आन्दोलनसम्बन्धी डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र

    एमाले र रास्वपा कार्यकर्ताबीच झडप : ३ घाइतेको धनगढीमा उपचार हुँदै, ५ जना पक्राउ

    सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा विवाद हुदा पाँच जना चिनियाँ सहित दुई जना घाइते।

    धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक

    नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने

    एमाले र रास्वपा कार्यकर्ताबीच झडप : ३ घाइतेको धनगढीमा उपचार हुँदै, ५ जना पक्राउ

    धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक

    उज्यालो समाचार

    एमाले र रास्वपा कार्यकर्ताबीच झडप : ३ घाइतेको धनगढीमा उपचार हुँदै, ५ जना पक्राउ

    सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा विवाद हुदा पाँच जना चिनियाँ सहित दुई जना घाइते।

    धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑