• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २७, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • २धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • ३आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ४बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ५इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ६सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ७फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ८प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ९‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • १०काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ११अण्डा अड्किएर एक जनाको मृत्यु
  • १२वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १३केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १४बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १५४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकबाट पारित गर्न दिव्यमणी राजभण्डारीको आग्रह


उज्यालो समाचार September 4, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकबाट अगाडि बढाइ पारित गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको छलफलमा भाग लिँदै सांसद राजभण्डारीले यो विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भइसकेको कारणले गर्दा फास्ट ट्रयाकबाट अगाडि बढाउन आग्रह गरेका हुन् ।
उनले स्पष्ट पार्दै भने, ‘किनभने संसदको समय धेरै छैन खाली छलफल गर्यौं र हामीले पास गर्न सकेनौं भनेदेखि यो विधेयकहरु सबै निष्क्रिय भएर जान्छ । त्यसकारण जनताप्रति उत्तरदायी भएको कारणले गर्दा जतिसक्यो त्यति छिटोछिटो बाँकी रहेका विधेयकहरु पनि फास्ट ट्रयाकबाट ल्याएर पारित गरेर लैजान अनुरोध गर्दछु ।’

उनले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई हेरेरसमेत विधेयकलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘विधेयक सम्बन्धमा कुरा गर्दा जुन राष्ट्रिय सभाले ल्याएको कुरामा क्लासिफिकेसन छुट्टाछुट्टै तरिकाले गर्ने भन्ने कुराहरु पनि रहेको छ । कसरी व्यवहारिकता हुन्छ ? इन्टरनेशनल प्राक्टिस कसरी गरेको छ । त्यसलाई पनि मध्यनजर गरिकन ऐनमा संशोधन या कानूनहरु बनाउनको निम्ति आवश्यकता देखिएको छ ।’
विधेयक आइसकेपछि पनि व्यवहारिक र पारदर्शी बनाउनका लागि उनले सुझाव दिएका छन् । उनले भने, ‘यो काउन्सिलमा इलेक्टेड मेम्बरलाई पत्रकार महासंघका अध्यक्षहरु जस्तालाई पदेन गरिकाले यो काउन्सिलमा राख्ने गर्यो भने अटोमेटिकल्ली एकाउन्टिबिलिटी बढ्दै जान्छ र रेप्रिजेन्टेसन पनि त्यो संस्थाको हुन्छ । किनकि यो काउन्सिल हो समिति हैन ।’
सांसद राजभण्डारीले समावेशीमा पनि जोड दिएका छन् । उनले भने, ‘समावेशीको कुरा छ भन्देखिन् समानुपातिकको पनि होस् । एकैजातको सबै ठाउँमा बाहुल्य नहोस् । अहिले मन्त्रिमण्डलमा भएजस्तो एकैठाउमा एकैजातिय बाहुल्य नहोस् । सबैको समावेशीको परसमानुपातिकको पनि रेप्रेजेन्टेशन होस् भन्ने हुन्छ ।’

उनले व्यवसायिकतामा पनि जोड दिएका छन् । उनले भने, ‘दफा १७ मा परिचयपत्रको कुरा, एउटा कम्प्लिकेशन हुने कुराहरुमा पनि विचारणीय हुनु पर्नेछ । किन भन्देखिन् यो कुनै मेडिकल डक्टरको कुरा हैन । यो कुनै इन्जिनियरको घर बनाउने कुरा हैन । कति लिटरेसी रेट छ । क्वालिफाइड पिपुल कति छन् । तर एक्सपिरियन्स भएका व्यक्तिहरु धेरै जना छन् । त्यस्ताहरुको पनि रेप्रिजेन्टेशन पनि हुने र एक्सपिरियन्सलाई पनि कदर गरिकन राख्न सक्ने व्यवस्था होस् भन्ने कुरा गर्छु ।’
मिडिया संस्थासँगै पत्रकारहरुको इन्स्युरेन्समा जोड दिँदै राजभण्डारीले भने, ‘क्षतिपूर्तिको कुरामा गर्दाखेरी मिडिया हाउसेसहरुले र संस्थाहरुले आफ्ना पत्रकारहरुले हुनसक्ने अभ्यासका आधारमा हुनसक्ने क्षतिपूर्ति दिनुपर्ने कुरालाई एउटा इन्स्युरेन्सको व्यवस्था गर्ने, त्यसले गर्दा त्यसको एकाउन्टिबिलिटी जे हुन्छ उसले आफूलाईमात्र इन्स्युरेन्सले कभरेज गर्न सक्छ भने पत्रकारहरुको निम्ति एक्सिलेन्स इन्स्युरेन्स र मेडिकल इन्स्युरेन्स अनिवार्य रुपले गर्नुपर्छ भन्ने यो विधेयकमा स्पष्टसँग लेखिएको छ । किनभने सबैचाहिँ काउन्सिलको निम्ति हुन्छ ।’
छलफलमा भाग लिने क्रममा उनले पूर्व संचारमन्त्री गोकुलप्रसाद बास्कोटालाई धन्यवादसमेत दिएका छन् । उनले अगाडि भने, ‘आफ्नो टाइममा पेश गरेको विधेयकका बारेमा जुन तरिकाले अहिले उहाँले राम्रोसँग ब्याख्या गरिदिनुभयो । अहिले राज्यसभाबाट आएका केही संशोधनहरुमा कुन परिस्थितिमा राखिएको थियो र के भइरहेको छ राम्रोसँग एउटा रेस्पन्सिबल एक्स मिनिस्टर र एकाउन्टेबल एमपीले गर्नुपर्ने कार्य गरिदिनुभएकोमा म बहुत खुशी छु । त्यस्तै गरी जब हिजो हामीले नागरिकताको विधेयकका कुराहरु गर्यौं अरु धेरै सम्बन्धित विधेयकका कुरा गर्दाखेरी त्यस बखतमा सरकारमा रहेका र विधेयक पेश गर्ने व्यक्तिहरुले पनि यसैगरी जिम्मेवारी तरिकाले आफ्ना कुराहरु राखिदिएको भए अवश्य पनि गरिमा बढ्थ्यो । हिजो आफैले विधेयक पेश गर्दा कुन तरिकाले गर्ने र अहिले चाहिँ प्रतिपक्षमा हुँदा अथवा अरु पक्षमा हुँदा कुन तरिकाबाट चाहिँ प्रस्तुत गर्ने कुराको डिफरेन्सेस कति देख्छ एउटा क्वालिफाइड र रेस्पन्सिबल पार्लियामेन्ट मेम्बरको कति क्वालिटी हुन्छ भन्ने देखाएकोमा म विशेष धन्यवाद दिन चाहन्छु । म खुशी छु ।’
यो भनिरहँदा उनले प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले संसदमा देखाएको भूमिकाप्रति प्रश्न उठाउन भने छाडेनन् । उनले भने, ‘त्यस्तैगरी एमसीसीका कुरा गर्दा, एसपीपीका कुराहरु गर्दा पनि यही तरिकाबाट भइदिएको भए हाम्रो यो संसदको गरिमा धेरै बढ्दै जाने थियो भन्ने मलाई महसुस भइरहेको छ ।’

सम्बन्धित पोस्ट
  • “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑