• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १८, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • २कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • ३“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • ४बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • ५कस्तो रहनेछ, आजको मौसमा ?
  • ६आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • ७अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • ८खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
  • ९एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
  • १०कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”
  • ११अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या
  • १२श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय
  • १३पाकिस्तानको उत्तर–पश्चिममा पाँच आतंकवादी मारिए,सात जना घाइते
  • १४आज कति घट्यो सुन,चाँदीको भाउ ?
  • १५काठमाडौंमा रास्वपा प्रतिस्पर्धामै छैन : एमाले महासचिव पोखरेल

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

स्वीडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा


उज्यालो समाचार September 15, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा दिएकी छन्। उनले नेतृत्व गरेको गठबन्धन आइतवार सम्पन्न निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिएकी हुन्।

उनको मध्य-वामपन्थी गठबन्धन झिनो मतान्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएको छ। ९९ प्रतिशत मतगणना भइसक्दा प्रधानमन्त्री नेतृत्वको गठबन्धनले १७३ सिटमा जित हात पारेको छ भने दक्षिणपन्थी गठबन्धनले १७६ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ।

अब दक्षिणपन्थी गठबन्धनका तर्फबाट मोडरेट पार्टीका नेता उल्फ क्रिसटेरेसनको नेतृत्वमा सरकार गठन हुनेछ। यस गठबन्धनमा स्वीडेन डेमोक्रेट्स पार्टीसहितका दलहरु छन्।

निर्वाचनको अन्तिम मतपरिणाम आइपुग्न बाँकी नै छ। पुन:मतगणना मार्फत अन्तिम नतिजा सार्वजनिक हुने स्वीडेनमा अभ्यास छ।

प्रधानमन्त्री एन्डरसनले बुधवार पत्रकार सम्मेलन गर्दै हार स्वीकार गरेकी थिइन्। बिहीवार उनले औपचारिक रुपमा राजीनामाको घोषणा गरेकी हुन्।

‘संसद्मा उनीहरुले एक अथवा दुई सिटको फाइदा पाउने छन्। यो झिनो बहुमत हो। तर, पनि यो बहुमत नै हो,’ उनले भनेकी छन्।

उनी स्वीडेनकै पहिलो महिला प्रधानमन्त्री हुन्।

उनी सन् २०२१ को नोभेम्बर २४ मा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। त्यतिबेला उनले केही घण्टामा नै राजीनामा दिएकी थिइन्। त्यतिबेला उनको सरकारले ल्याएको बजेटलाई गठबन्धनकै दलले पास गर्न अस्वीकार गरेपछि उनले राजीनामा दिएकी थिइन्।

राजीनामा दिएको सातापछि पुन: उनी प्रधानमन्त्री बनेकी थिइन्। त्यहाँको संसद्ले उनको पक्षमा मतदान गरेको थियो।

उनीमाथि त्यहाँका स्वीडेन डेमोक्रेट्स, मोडरेट पार्टी, क्रिस्टियन डेमोक्रेटस् र लिवरल पार्टी सम्मिलत दक्षिणपन्थी गठबन्धनले घेरिरहेको थियो।

सम्पन्न निर्वाचनमा उनको दल सोसियल डेमोक्रेटस् सबैभन्दा ठूलो दल बनेको छ। ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा उनको पार्टीले १०७ सिट जितेको छ। उनको गठबन्धनमा रहेका वामपन्थी दलले २४ र ग्रिन पार्टीले १८ सिट जितेका छन्।

सम्बन्धित पोस्ट
  • अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु

    कस्तो रहनेछ, आजको मौसमा ?

    आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा

    अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ

    उज्यालो समाचार

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑