• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • २बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ३प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ४“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ५काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ६“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ७डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ८तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ९आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • १०काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • ११सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • १२क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १३बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • १४कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • १५राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  खेलकुद

भुटानलाई ८-० ले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा


उज्यालो समाचार September 16, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं : बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८-० को गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको हो।

खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता कायम गरेको थियो। दोस्रो मिनेटमा मोसामता श्वप्नाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। १८ औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाइन्। खेलमा कप्तान खातुनले ह्याट्रिक गरिन्। उनले ५४ औं र अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

पहिलो हापमा चार गोल गरेको बंगलादेशले दोस्रो हापमा थप चार गोल थप्यो। बंगलादेशका लागि श्रीमोती सरकार, रितु चक्मा, मासुरा प्रभिन र तोहुरा खातुनले एक/एक गोल गरे।

बंगलादेश समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। उसले समूह चरणमा भारत र मालदिभ्स र पाकिस्तानलाई पराजित गरेको थियो। फाइनलमा दोस्रो सेमिफानलको विजेतासँग बंगलादेशले खेल्ने छ।

दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै छन्। समूह ‘बी’ नेपालसँग पराजय र श्रीलंकासँग जित निकालेको भुटानी टोली समूह उपविजेता बन्दै पहिलो पटक साफको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

समूह चरणमा भुटान र श्रीलंकालाई हराएको नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने समूह ‘बी’ पाकिस्तान र माल्दिभ्ससँग जित तथा बंगलादेशसँग हार ब्यहोर्दै भारत समूहको उपविजेता भएर सेमिफाइनल पुगेको हो। अहिलेसम्म सबै संस्करणको विजेता भारतलाई हराउने चुनौती घरेलु टोलीलाई रहने छ।

पछिल्लो खेलमा बंगलादेशसँग पराजय ब्यहोर्दा साफको इतिहासमै पहिलो हार ब्यहोरेको भारतले आज जित निकाल्दै विरासत कायम राख्ने लक्ष्य राख्नेछ। अर्कोतर्फ घरेलु मैदानमा नेपालले पनि बलियो चुनौती दिनेछ। महिला साफको कुनै पनि संस्करणमा नेपालले भारतलाई हराउन सकेको छैन।

नेपाल र भारतबीच साँझ साढे पाँच बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ।

सम्बन्धित पोस्ट
  • बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    उज्यालो समाचार

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑