• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  अर्थ

आजदेखि सहुलियत पसल सञ्चालन


उज्यालो समाचार September 17, 2022 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ — दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भइसकेको छ । तर, शनिबारदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।

चाडबाडमा सहुलियत दरमा चिनी मुख्यत: साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्छन् । घिउको हकमा दुग्ध विकास संस्थान (डीडीसी) ले छुट दिने गर्छ । तर, यी निकायसँग चिनी र घिउ मौज्दात छैन । ‘दूध अभावका कारण डीडीसीले घिउ नभएको जानकारी गराएको छ । चिनीका लागि सहुलियत चिनी आयात गर्न अर्थले सहमति नै दिएन,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले भनिन्, ‘घिउ र चिनी नभए पनि अन्य खाद्यका विषयमा भने विगतको वर्षभन्दा छुट रकम बढाएका छौं ।’

सहुलियत चिनी आयात गर्न आपूर्ति मन्त्रालयले जेठ २४ मा अर्थमा पत्र पठाएको थियो । पत्रमा साल्टका लागि ४० हजार टन र खाद्य कम्पनीका लागि १० हजार टन आयात सहमति मागिएको थियो । तर, अर्थले सहमति दिएन, जसकारण साल्ट र खाद्यका गोदाम रित्तै भएका हुन् ।

चिनीबाहेक अन्य खाद्यान्नमा प्रतिकिलो/लिटर १० रुपैयाँसम्म छुट दिइएको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाले जनाए । साल्टले ४२ कार्यालयमा रहेका आउटलेटबाट छुट दिने उनको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि ४१ जिल्लामा रहेका बिक्री केन्द्र/आउटलेटबाट छुट दिने निर्णय गरेको छ । विभिन्न ब्रान्डका चामल, दाल, चिउरा, नुन, तेल, आँटा र गेडागुडीमा छुट भए पनि चिनी बिक्री नहुने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए ।

सम्बन्धित पोस्ट
  • लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण
  • नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण
  • तनहुँको मानहुकोट्मा बड्न थाल्यो पर्यटनको चाप
  • भाइटीकाको साइत बिहान ११:३७ मा, टीका लगाइदिनेले पूर्व र लगाइमाग्नेले पश्चिम फर्कनुपर्ने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण

    नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

    तनहुँको मानहुकोट्मा बड्न थाल्यो पर्यटनको चाप

    भाइटीकाको साइत बिहान ११:३७ मा, टीका लगाइदिनेले पूर्व र लगाइमाग्नेले पश्चिम फर्कनुपर्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    तिहारका लागि तीन जिल्लाका जिल्ला प्रमुखहरुले जारी गरे कडा निर्देशन

    प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

    एसियन कप फुटबल छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना

    उज्यालो समाचार

    लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण

    नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

    तनहुँको मानहुकोट्मा बड्न थाल्यो पर्यटनको चाप

    भाइटीकाको साइत बिहान ११:३७ मा, टीका लगाइदिनेले पूर्व र लगाइमाग्नेले पश्चिम फर्कनुपर्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑