• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन ८, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • २टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • ३काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • ४वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • ५कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण
  • ६‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • ७लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त
  • ८आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।
  • ९ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • १०बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ११टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • १२टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • १३१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • १४सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • १५दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

निर्वाचन आयोगले असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्दै


उज्यालो समाचार September 20, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको छ । नामावली दर्ता यही असोज ६ देखि ८ गतेसम्म गर्न सकिनेछ ।

अहिले मतदाता नामावली रहेको मतदान केन्द्रमा जान नभ्याउने तथा चुनावमा खटिनेहरूलाई समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ । यो सुविधा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, चुनावमा खटिने कर्मचारी, थुनुवा र कैदी तथा सरकारको स्वीकृति लिइ सञ्चालित वृद्धाश्रममा रहेका व्यक्तिले पाउने आयोगको सूचनामा उल्लेख छ । अस्थायी नामावलीका लागि ती व्यक्ति रहेको कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा अस्थायी मतदाता नामावली दर्ताका लागि सिफारिस गर्न सक्ने आयोगले जनाएको छ ।

दर्ता भएका व्यक्तिहरूको अस्थायी मतदाता नामावली कात्तिक १ गते प्रकाशन हुनेछ । नामावलीमा त्रुटि भए कात्तिक २ र ३ गते सच्याउन सक्ने र संशोधित नामावली ४ गते प्रकाशन हुने आयोगले जनाएको छ । कात्तिक ५ र ६ गते नामावलीमाथि जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सकिने र अन्तिम अस्थायी मतदाता नामावली कात्तिक १४ गते प्रकाशन हुने छ ।

सम्बन्धित पोस्ट
  • बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त

    आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    उज्यालो समाचार

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑