• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

२४ घण्टामै भत्किए वीर अस्पताल अगाडिका औषधि पसलहरू


सुबाश चौलागाईं September 23, 2022 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल अगाडिको औषधि पसलको सटरमा डोजर चलाएको छ । कामपा २७ नम्बर वडा कार्यालयको सिफारिसमा कामपा प्रहरीले वीर अस्पताल अगाडिको ८ वटा सटर हटाएको हो । यसअघि कामपा प्रहरीले बुधबार २४ घण्टाभित्र सटर भत्काउने चेतावनी दिँदै माइकिङ गरेको थियो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले हिजो दिउँसो २ बजे वीर अस्पताल परिसरअगाडिको सटरमा डोजर चलाएको हो । पसल सञ्चालकले तत्काल पसल हटाउन नसकिने भन्दै पसल हटाउन नचाहेपछि आफूले सामान हटाउन चेतावनी दिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘हामीले पसल हटाउन आग्रह गरी केही दिन पर्खेका थियौं, त्यसपछि डोजर चलायौं ।’

अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख भएको जिकिर गर्दै उहाँले अब उक्त स्थानमा चाँडै बगैंचा बन्ने बताउनुभयो ।कामपा–२७ का वडा अध्यक्ष योगेश खड्गीले नेपाल समाचारपत्रसँगको कुराकानीमा अवैध रूपमा फार्मेसी राखेको जानकारी पाएपछि भत्काएका दाबी गर्नुभयो । बुधबार कामपा प्रहरी प्रमुख पाण्डेसहितको टोलीले वीर अस्पतालका प्रशासन प्रमुख भुपेन्द्र बस्नेतसँग छलफल गरी ती अवैध सटरहरू भत्काउने निर्णय गरेको हो ।

सम्बन्धित पोस्ट
  • स्वीडेनमा सेक्स च्याम्पियनशिप? भाइरल समाचारको वास्तविकता
  • आज विश्व वातावरण दिवस, नेपाल को अबस्था के छ?
  • विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत
  • विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    स्वीडेनमा सेक्स च्याम्पियनशिप? भाइरल समाचारको वास्तविकता

    आज विश्व वातावरण दिवस, नेपाल को अबस्था के छ?

    विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।

    विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    उज्यालो समाचार

    विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort