गोरखाको मनास्लु हिमाल क्षेत्रमा हिम पहिरो गएको छ। सोमबार अपरान्ह चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार इम्याजिन नेपालको टोलीका लागि क्याम्प ३ देखि क्याम्प ४ मा सामान पुर्याउन जाँदा हिमपहिरो खसेको हो। हिमपहिरोमा परी केही आरोही वेपत्ता भएको भनिए पनि यकिन विवरण भने प्राप्त भएको छैन। साथै हिमपहिरो जाँदा दर्जन बढी व्यक्ति घाइते पनि भएका छन् ।
हाल उद्धारका लागि त्यसतर्फ हेलिकप्टर गएको तर, मौसम खराबीले कठिनाइ भएको बताइएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com