• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १३, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १युवराज सफल पक्राउ
  • २ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • ३बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • ४रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • ५निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • ६बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • ७बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • ८आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • ९मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • १०सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ११डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • १२पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • १३‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • १४देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • १५(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान


उज्यालो समाचार September 26, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान गरेको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैंले यो सडक दुई खण्डमा विभाजन गरेर विस्तार गर्न लागेको हो । सडक विभागको सूर्यविनायक धुलिखेल र धुलिखेल–सिन्धुली सडक आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डको निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार करिब साढे ९ अर्ब लागतमा सरकारले आफ्नै स्रोतबाट यो खण्ड विस्तार गर्न लागेको हो ।‘सूर्यविनायक–साँगा खण्डको पनि केही दिनमै टेन्डर प्रकाशित हुन्छ,’ उनले भने, ‘दुवै खण्डलाई एक साथ अघि बढाएर सूर्यविनायक-धुलिखेल सडक विस्तार हुनेछ । ’ दासका अनुसार चार वा मुख्य लेन र दायाँ–बायाँ २ वटा सर्भिस लेन गरी ६ लेनमा सडक विस्तार गरिनेछ । दासले यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने बताए । सो क्षेत्रमा बस्ती बढ्दै गर्दा सडक साँघुरो हुँदा यो खण्डमा जामको समस्या ब्याप्त छ । जापान सरकारले लगानी गर्न चासो दिएपनि सरकारले आफैंले बनाउने बताएपछि यो खण्डको विस्तारको विषय अन्योलमा थियो । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले २०७६ सालमा १६ किलोमिटर यो सडक विस्तारको योजनाबाट पन्छिएको थियो । सरकारले पटक–पटक यो आयोजनामा लगानीबारे पुनर्विचार आग्रह गर्दै आएपनि जाइकाले यसमा ठोस जवाफ दिएको थिएन । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भीमार्जुन अधिकारी यो परियोजना निकै महत्वपूर्ण भएकाले सरकार आफैंले लगानी गर्ने भएको बताउँछन् । यो सडकखण्डको विस्तारका लागि अहिले सरकारले नै विस्तृत परियोजना प्रतिवेदन बनाएर डिजाइन तयार गरेको छ ।

सम्बन्धित पोस्ट
  • युवराज सफल पक्राउ
  • ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    युवराज सफल पक्राउ

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    उज्यालो समाचार

    युवराज सफल पक्राउ

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑