• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान


उज्यालो समाचार September 26, 2022 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान गरेको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैंले यो सडक दुई खण्डमा विभाजन गरेर विस्तार गर्न लागेको हो । सडक विभागको सूर्यविनायक धुलिखेल र धुलिखेल–सिन्धुली सडक आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डको निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार करिब साढे ९ अर्ब लागतमा सरकारले आफ्नै स्रोतबाट यो खण्ड विस्तार गर्न लागेको हो ।‘सूर्यविनायक–साँगा खण्डको पनि केही दिनमै टेन्डर प्रकाशित हुन्छ,’ उनले भने, ‘दुवै खण्डलाई एक साथ अघि बढाएर सूर्यविनायक-धुलिखेल सडक विस्तार हुनेछ । ’ दासका अनुसार चार वा मुख्य लेन र दायाँ–बायाँ २ वटा सर्भिस लेन गरी ६ लेनमा सडक विस्तार गरिनेछ । दासले यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने बताए । सो क्षेत्रमा बस्ती बढ्दै गर्दा सडक साँघुरो हुँदा यो खण्डमा जामको समस्या ब्याप्त छ । जापान सरकारले लगानी गर्न चासो दिएपनि सरकारले आफैंले बनाउने बताएपछि यो खण्डको विस्तारको विषय अन्योलमा थियो । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले २०७६ सालमा १६ किलोमिटर यो सडक विस्तारको योजनाबाट पन्छिएको थियो । सरकारले पटक–पटक यो आयोजनामा लगानीबारे पुनर्विचार आग्रह गर्दै आएपनि जाइकाले यसमा ठोस जवाफ दिएको थिएन । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भीमार्जुन अधिकारी यो परियोजना निकै महत्वपूर्ण भएकाले सरकार आफैंले लगानी गर्ने भएको बताउँछन् । यो सडकखण्डको विस्तारका लागि अहिले सरकारले नै विस्तृत परियोजना प्रतिवेदन बनाएर डिजाइन तयार गरेको छ ।

सम्बन्धित पोस्ट
  • विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
  • सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित
  • कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी
  • नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।

    चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

    तनहुँ मा डा.स्वर्णिम वाग्लेको अग्रता कायमै

    भित्री वस्त्र नधुएको कारण कार्यलय सहयोगी निलम्बन

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    उज्यालो समाचार

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort