• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थाले एकैदिन ६३ जनामा कोरोना पुष्टि


उज्यालो समाचार September 30, 2022 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र १ हजार ५९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ७९७ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८६ हजार ७२० पुगेका छन् ।

सम्बन्धित पोस्ट
  • राेजगारिकाे शिलशिलामा कतार पुगेका एक नागरिकले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन ।😥 भिडियो ।
  • विरोधमा मुख बन्द गरेको भन्दै नेपाल प्रहरीमाथि नेपालभर आलोचना |
  • मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री
  • अर्बपति विनोद चौधरीले किन मागे नेपाल सरकारसँग ५० करोड ऋण ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    राेजगारिकाे शिलशिलामा कतार पुगेका एक नागरिकले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन ।😥 भिडियो ।

    विरोधमा मुख बन्द गरेको भन्दै नेपाल प्रहरीमाथि नेपालभर आलोचना |

    के छ यो तस्बिर पछाडिको मुख्य रहस्य? _को हुन् यी बच्चा?

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    अर्बपति विनोद चौधरीले किन मागे नेपाल सरकारसँग ५० करोड ऋण ?

    आज कस्ले बाजी मार्ला

    राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना

    उज्यालो समाचार

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान

    धर्मिक ग्रन्थमा किन भनियो कलियुगको मध्य ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑