• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  समाचार

शिवरात्रीमा मानव धर्म सेवाद्वारा रक्तदान र महान सत्सङ् कार्यक्रम आयोजना


उज्यालो समाचार February 18, 2023 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । हिन्दुहरुको महान चाड महाशिवरात्रीको अबसर पारेर नेपाल मानव धर्म सेवा समिति काठमाण्डौले रक्तदान कार्यक्रम र महान सत्सङ् कार्यक्रमको आयोजना गरेको छ । समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।

समितिले नै आयोजना गरेको महान सत्सङ्ग कार्यक्रममा समितिकी केन्द्रिय प्रमुख महात्मा चमेली बाइजीले वेलपत्र रुपी सत, तम र रज गुण शिवलार्इ चढाउनुपर्ने बताउनुभयो । मनुष्य शरिर नै साधनाको धाम भएकोले अहिले नै हामीले मोक्षको यात्रा अगाडि बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ̏भगवान शिव पनि सधैभरी ध्यान गर्नुहुन्थ्यो । उहाँले कसको र के को ध्यान गर्नुभयो त्यो रहस्यलार्इ हामी सबैले बेलैमा बुझ्नुपर्छ ।˝

कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समिति बाग्मती क्षेत्र प्रमुख महात्मा लता बाइजीले भगवान शिवका आखाँले हामीलार्इ सधै बाह्रयमुखी हुन होइन कि अन्तर्मुखी हुन सिकाइरहेको बताउनुभयो । भगवान शिवले ध्यान गर्नुभएको अमरनाथको गुफा हामी भित्र नै भएकाले त्यसलार्इ चिनेर जीवनमा अनुशरण गर्न सके यसले हाम्रो कल्याण गर्नेमा जोड दिनुभयो ।

शिव ज्ञानका प्रतिक हुन्। रात्रीको समयमा सानो झिल्कोले पनि ठूलो काम गर्ने बताउदै महात्मा त्रिगुणा बाइजीले शिवरात्रीको दिन कालरात्रीमा ध्यान बसि बढी भन्दा बढी शक्ति प्राप्त गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा शिवले पिउनुभएको विष र विष सेवनले सन्सारलाई कसरी विनास हुनबाट बचायो भन्ने विषयमा केन्द्रित भएर बालबिलकाहरुले नाटक प्रस्तुत गरेका थिए भने, नृत्य, भजनले कार्यक्रमलाई रोचक बनाएको थियो ।

सम्बन्धित पोस्ट
  • मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री
  • राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय
  • नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
  • नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    राेजगारिकाे शिलशिलामा कतार पुगेका एक नागरिकले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन ।😥 भिडियो ।

    विरोधमा मुख बन्द गरेको भन्दै नेपाल प्रहरीमाथि नेपालभर आलोचना |

    के छ यो तस्बिर पछाडिको मुख्य रहस्य? _को हुन् यी बच्चा?

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    अर्बपति विनोद चौधरीले किन मागे नेपाल सरकारसँग ५० करोड ऋण ?

    आज कस्ले बाजी मार्ला

    राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना

    उज्यालो समाचार

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी

    नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान

    धर्मिक ग्रन्थमा किन भनियो कलियुगको मध्य ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑