• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • २धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • ३आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ४बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ५इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ६सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ७फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ८प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ९‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • १०काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ११अण्डा अड्किएर एक जनाको मृत्यु
  • १२वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १३केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १४बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १५४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  समाचार

धर्मिक ग्रन्थमा किन भनियो कलियुगको मध्य ?


दिपेश अधिकारी March 5, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कलियुगको मध्य नै भईसकेको हो ?
भागवतपुराणले घोषित गरेको १५ भविष्यवाणी वर्तमानसमयमा मिल्दै जानुले मध्य भएको आभाष हुन्छ ।
१) धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिकबल तथा सम्झनेशक्ति दिनानुदिन घट्दै जानेछ ।
२) धनमात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असलगुणको आधार मानिनेछ । कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ ।
३) पुरुष र महिला केबल सतहीआकर्षणले गर्दामात्र मिलेर बस्नेछन् । व्यापार र सफलता केबल छलमा निर्भर हुनेछ । पुरुषत्त्व केवल शारीरिकसम्पर्कको अनुभव र क्षमताको आधारमा मापन गरिनेछ । र, मानिस एउटा डोरो बाँधेको आधारमा ब्राह्मण कहलिनेछ ।
४) व्यक्तिको आध्यात्मिकस्थिति बाहिरीचिज तथा वस्तुहरूमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको अध्यात्म परिवर्तन हुनेछ । जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ । जो धेरै शब्दहरूमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ ।
५) कुनै व्यक्तिसँग धन छैन भने उ अधर्मी मानिनेछ । छल र कपटलाई सद्गुण मानिनेछ । केबल मौखिकसहमतिले विवाह गरिनेछ । स्नान गर्नुलाई नै सार्वजनिकरूपमा अरुको अगाडी आउन लायकभएको मनोविज्ञान हुनेछ ।
६) पवित्रस्थान केबल टाढा रहेको पानीको कुण्डमा सीमित हुनेछ । भुँडी भर्ने जीवको एकमात्र लक्ष्य हुनेछ । जो कठोर छ उ नै सत्यवादी कहलिनेछ । जसले परिवार पाल्नसक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागिमात्र पालना गरिनेछ ।
७) जब पृथ्वी यसरी भ्रष्ट मानिसहरूले भरिन्छ तब ती व्यक्तिहरूमध्ये जसले आफूलाई शक्तिशाली देखाउनसक्छ, उसले राजनैतिकशक्ति पाउने छ ।
८) अनिकाल र अत्याधिककरको कारण मानिसहरू पात, जरा, मासु, जङ्गलीमह, फलफूल र बीउ खान बाध्य हुनेछन् । खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ ।
९) मानिसहरू चिसो, हावाहुरी, तापक्रमको वृद्धि, वर्षा तथा हिउँबाट प्रभावित हुनेछन् । यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाईको शिकार हुनेछन् ।
१०) मानिसको उच्चतम उमेर ५० वर्ष हुनेछ ।
११) मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन् ।
१२) मानिसहरुले केही पैसाको लागिमात्र पनि क्रोध पैदा गर्नेछन् । सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन् ।
१३) संस्कार नभएका मानिसहरूले भगवानको लागि भनी, दान स्वीकार गर्नेछन्, जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुँदैन । उनै सबैभन्दा अग्लोकुर्सीमा बसेर धार्मिकप्रवचन दिनेछ ।
१४) सेवकहरूले उसको मालिकको धन सकिएपछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीयव्यक्ति नै किन नहोस् । मालिकले परिवारमा पुस्तौबाट रहँदैआएका सेवकहरू अशक्त भएमा परित्याग गर्नेछन् । जब दुध दिन छोड्दछन् तब गाईहरू बेवारिसे छोडिनेछन् वा मारिनेछन् ।
१५) शहरहरू चोर तथा फटाहहरूले लिनेछन् । वेद नास्तिकहरूको गलत व्याख्याले भरिनेछ । राजनैतिकनेताहरूले बिस्तारै जनता भस्म पार्नेछन् । पण्डित तथा बुद्धिजीवीहरू पेट तथा जनेन्द्रियका भक्त हुनेछन् ।

सम्बन्धित पोस्ट
  • “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑