• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी


उज्यालो समाचार March 8, 2023 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ–मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुँदै छ । संघीय संसद भवन नयाँ बानेशवरमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदान विहान १० वजेदेखि दिउसो ३ वजेसम्म हुनेछ । मतदान सम्पन्न भएसँगै गणना सुरु गर्ने र भोली साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको छ । संघीय संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरन्य व्यवस्थापकीय तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्रको व्यवस्था लगायतका अन्य तयारी बुधबार दिउसो नै गरिसकिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । मतदान वहिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता हुनुहुन्छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र सञ्चारकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था समेत गरिएको छ । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधिका रुपमा रहनुभएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजना कर्मचारीको टोली खटिने व्यवस्था गरिएको छ । यसैबीच, निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसदहरु काठमाडौँ आइपुगिसक्नु पनि बताइएको छ । निर्वाचनसंगै संघीय लोकतान्त्रिक गणतनेत्त्र नेपालले तेश्रो राष्ट्रपति पाउदै छ । पहिलो राष्ट्रपतिकारुपमा डा रामवरण यादवको कार्याकाल २०६५ देखि २०७२ साल सम्म रह्यो । करिव ७ वर्ष राष्ट्रपति रहनुभएका यादवबाटै नेपालको संविधान जारी भयो । त्यसैगरी वर्तमान राष्ट्रपति विद्यदेवी विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते राष्ट्रपति निर्वाचित हुनुभयो । राष्ट्रपपति भण्डारीले पहिलो कार्यकाल सफलता पूर्वक सम्पन्न वि.सं. २०७४ साल फागुन ३० गतेदेखि दोस्रो कार्यकालका लागि निर्वाचित भएर राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको हो । राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने नेपालकै पहिलो र विश्वको छब्बीसौँ महिला हुनुहुन्छ । विहिबार हुने निर्वाचनसंगै मुलुकले तेश्रो राष्ट्रपति पाउदै छ । अव निर्वाचित राष्ट्रपति व्यक्तिका हिसावले तेश्रो र कार्कालका हिसावले चौथो कार्यकालका लागि हुनेछ ।।

सम्बन्धित पोस्ट
  • शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता
  • एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण
  • काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
  • नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

    काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

    नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

    त्रिशूली नदीमा बस खस्यो, उद्धार कार्य जारी

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    अन्तिम सत्य (कबिता)

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

    हालै आयरल्याण्डमा भएको मानिस र कुकुरको विवाहको सत्यता

    उज्यालो समाचार

    शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

    एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

    नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र

    विद्यालय डुबानमा परेपछी बाल सेवक आधारभूतको परीक्षा स्थगित

    बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort