• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  उज्यालो समाचार

भित्री वस्त्र नधुएको कारण कार्यलय सहयोगी निलम्बन


Dipesh Adhikari April 19, 2023 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट



खोटाङ- कार्य सम्पादनमाथि चित्त नबुझेको आरोप लगाउँदै डा. मेहताले कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यलाई सेवाबाट हटाएका हुन्।

कार्यालय प्रमुख बनेर आए लगत्तै करारका ल्याब असिस्टेन्ट उर्मिला बस्नेत र पुरुष थेरापी नवीन आचार्यलाई हटाएका मेहताले कार्यालय सहयोगी आचार्यलाई पनि हटाएका हुन्।
२०७१ असोज १७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती पाएका आचार्यलाई डा. मेहताले गत माघ १ गतेदेखि हाजिर गर्न दिएका छैनन्। सेवाबाट हटाइएपछि आर्थिक रुपमा विपन्न आचार्यको रुवाबासी सुरु भएको छ।
मेहताले पटक–पटक कार्यालय नआउन दबाब दिँदै आएको आचार्यले गुनासो गरे। तर, आचार्य दैनिक कार्यालयमा पुगेर आफ्नो काम गरिरहेका छन्।
कार्यालय प्रमुख भएर आएका मेहताले भित्रीबस्त्र धुन इन्कार गरेको निहुँमा सेवाबाट हटाएको आचार्यले गुनासो गरेका छन्।
‘मेरो काम कार्यालय सरसफाइ गर्ने हो, कार्यालय प्रमुखको लुगा कपडा धुने होइन। हाकिमसाबले भनेपछि उहाँले लगाएको लुगा समेत धोइदिएँ। उहाँको पेन्टी समेत धुन लगाउनुभयो,’ आचार्यले भने, ‘म बाहुनको छोरा हुँ, पेन्टी चाँहि धुँदिन भन्दा जागिरबाटै हटाउनुभयो।
उमेरले पनि डाँडो काट्न लाग्यो। अन्य काम गर्न सक्दिन। करारको जागिर गएपछि मेरो परिवारको बिचल्ली भएको छ।’
डा. मेहताले हाजिर हुन नदिएपछि जागीर बचाउनकालागि आचार्यले कर्मचारीको विभिन्न पेशागत संगठनदेखि पत्रकारलाई गुहारिरहेका छन्। कार्यालय प्रमुख डा. मेहताले करारमा रहेका कार्यालय सहयोगी आचार्य, ल्याब असिस्टेन्ट बस्नेत र पुरुष थेरापी आचार्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकाले हटाएको प्रतिक्रिया दिएका छन्।
ल्याब असिस्टेन्ट बस्नेत सुत्केरी भएको अवस्थामा र पुरुष थेरापी आचार्य बिरामी भएको अवस्थामा जागिरबाट निकालिएका हुन्।
कार्यालय सहयोगीको जागीर खाइदिने डा. मेहताले ऐसेलुखर्कमा कार्यरत सीता यादव र दिक्तेलमा कार्यरत भीमप्रसाद कोइरालाको भने सट्टा भर्ना गरेका छन्।
मेहताले आफ्नो अनुकुलका लागि करारमा कार्यरत यादव र कोईरालाको सट्टा भर्ना गरेको बताइएको छ।

सम्बन्धित पोस्ट
  • हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।
  • गएको केही समय यता नेपालमा नक्कली नोटहरु भेट्टिएको खबर निकै नै आइरहेको छ
  • करिब ७ बर्ष लामो प्रेम सम्बन्धमा आखिर पुर्णविराम किन लाग्यो ?
  • अर्बपति विनोद चौधरीले किन मागे नेपाल सरकारसँग ५० करोड ऋण ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।

    चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

    तनहुँ मा डा.स्वर्णिम वाग्लेको अग्रता कायमै

    भित्री वस्त्र नधुएको कारण कार्यलय सहयोगी निलम्बन

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    उज्यालो समाचार

    विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

    रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑
    ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort