काठमाडौं, ग्रेटर नेपाल भन्नाले नेपालको वर्तमान सीमाबाट बाहिरका नेपाली जनसँख्याले बास गर्ने क्षेत्रहरूलाई समावेश गर्ने ऐतिहासिकअवधारणाबुझाइन्छ। नेपालको सीमाहरूमा सिक्किम, दार्जीलिङ, तथा भारतको उत्तराखण्डका केही क्षेत्रहरू, तिब्बत र भूटानमा पनिबस्नेक्षेत्रहरूलाई समावेश गर्ने गरिन्छ। ग्रेटर नेपालको धारणा ऐतिहासिक, सांस्कृतिक, र भाषाविद्यासंबन्धी जडानहरूमा आधारित छ रयसमा छरपटी छलफल र बहसको विषय भएको छ। तर यस्तो विस्तार प्राप्त गर्न अत्याधुनिक भौगोलिक र राजनीतिक प्रयासहरूआवश्यक छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यलयमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।नेपालको अहिलेको अवस्थासाँच्चै नै नाजुक छ, हाम्रो छिमेकी राष्ट्र भारतले हालै आफ्नो राजनीतिक नक्सामा बुटवल र कपिलवस्तुलाईआफ्नो भूभागमा आफ्नोवर्चस्व कायम गरेको छ ।यसका बाबजुद पनि मेयर बलेन शाहले मात्र नेपालको भूभागको बारेमा प्रश्न उठाउने रपुरानो नक्साको सम्पूर्णनक्सालाई सम्बोधन गरेका छन् । नेपालको .भारतले खोसिएको हाम्रो पुरानो भूभागलाई प्रतिबिम्बित गर्ने भर्खरैराखिएको Greater Nepal को बारेमा सबै नेपाली बलेन्द्र शाहको समर्थनमा छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com