काठमाडौं, नेपाल| चिकित्सा व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले बिहीबार दिउँसो काठमाडौंको बल्खुमा प्रदर्शन गरेका छन् । बल्खुचोकबाट कुलेश्वरतर्फ मार्च गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोगगरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए । एमालेको युवा संगठन र दुर्गा प्रसाईंका समर्थकबीच झडप भएपछि बल्खु क्षेत्र... विस्तृतमा
आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल समूह 'ए' को उपविजेतामै सीमित भएको छ। लगातार दुई खेल जितेरसेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनलेपराजित भयो। नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह 'बी' को विजेता रओमानले समूह 'बी' को उपविजेतासँग... विस्तृतमा
नेपाली कांग्रेस भक्तपुर,| विजयादशमी शुभ दिपावली २०८० नेपाल सम्बत ११४४ तथा छठ पर्वको पावन अवसरमा सु•न•पा-३ब्रह्मानगरटोल कार्य समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ | कार्य समितिकासभापति रियान खड्काको सभापतित्वमा सम्पन कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि, पुर्व मान्य ,साम्सद ,अग्रज नेता ,माहासमिति सदस्य , जिल्ला प्रबक्ता... विस्तृतमा
काठमाडौं, नेपाल| चिकित्सा व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले बिहीबार दिउँसो काठमाडौंको... विस्तृतमा
काठमाडौं, नेपाल| चिकित्सा व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले बिहीबार दिउँसो काठमाडौंको... विस्तृतमा
भक्तपुर,नेपाल| विजयादशमी शुभ दिपावली २०८० नेपाल सम्बत ११४४ तथा छठ पर्वको पावन अवसरमा... विस्तृतमा
काठमाडौं, नेपाल| चिकित्सा व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले बिहीबार दिउँसो काठमाडौंको... विस्तृतमा
इलिनोइस , इलिनोइसका लाइब्रेरियनहरूले भने कि अज्ञात संरक्षकले फिर्ता गरेको पुस्तक ४३... विस्तृतमा
केभिन कार्टरको एक भोकमरी सुडानी केटीको प्रतिष्ठित तस्बिर, जो एक गिद्ध नजिकै पर्खिरहेको बेला खाना खाने केन्द्रमा... विस्तृतमा
काठमाडौं, नेपाल| चिकित्सा व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले बिहीबार दिउँसो काठमाडौंको... विस्तृतमा
काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन। आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना... विस्तृतमा
हराएको हुनसक्छु - तिम्रो धड्कनको तेजमा - तिम्रो दिलको सरगममा नखोज्नू सजिलै खोज्न सकिने पार्क र मेलापर्वमा साँच्चै म हराएँ भने नखोज्नू - फूल फुल्ने बगैँचामा - बजारका रमझममा मलाई लत लागिसकेको छ - तिम्रो आँखामा डुल्ने - तिम्रो मुटुमा लुकामारी खेल्ने - तिम्रो परेलीमा मस्त... विस्तृतमा
क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । कामको सिलसिलामा भारत गएका उनीसहित ४८... विस्तृतमा
क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड... विस्तृतमा
काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका... विस्तृतमा
काठमाडौं । अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा... विस्तृतमा
टीकापुर । टीकापुर नगरपालिकाका पेट्रोलमा कालोबजारी बढ्न थालेको छ । लकडाउनको बेला पेट्रोल... विस्तृतमा
आज सर्लाही जिल्लाको लालबन्दी बजार नजिकै फालिएको अवस्थामा केही थान नक्कली पैसा भेटिएको छ साथै सोही स्थानमा सोही पैसाको आकारको अरु काटिएको कागजहरु पनि... विस्तृतमा
क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ... विस्तृतमा
काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु... विस्तृतमा
काठमाडौं । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै... विस्तृतमा
गत २४ घण्टामा १ हजार ३३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ५ सय ९१ जनाको... विस्तृतमा
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com