भक्तपुर - ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताउनुभएको छ । पर्यटनमन्त्री पाण्डेले वायुसेवा निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख... विस्तृतमा
भक्तपुर - निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको मृत्यु भएको छ । काठमाण्डौको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिनुभयो । हिजो साझ ५ बजेको समयमा दरबारमार्गमा रहेको हिटीपोखरी नजिक पोतला... विस्तृतमा
भक्तपुर - आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज काठमाण्डौ, ललितपुर, भक्तपुर, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ,... विस्तृतमा
भक्तपुर - ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा... विस्तृतमा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ... विस्तृतमा
भक्तपुर, असार १६ –आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित भएका... विस्तृतमा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ... विस्तृतमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता तुरुन्तै अन्त्य गर्ने... विस्तृतमा
काठमाडौं, नेपालमा माओवादी जनयुद्धको इतिहासमा एक प्रमुख पात्रको यात्रा साहस र समर्पणको अनौठो कथा बोकेका पात्र... विस्तृतमा
भक्तपुर - ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा... विस्तृतमा
भक्तपुर - ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छेन्द्रनाथको रथमा पूजा गर्नेहरुको भीड रहेको छ । भने भोटो... विस्तृतमा
भक्तपुर- कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका छन्। कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि... विस्तृतमा
भक्तपुर- जिल्लामा पहिलोपटक ‘फिसटनेल एक्सपो २०८२’ हुने भएको छ ।जेठ २९ देखि साउन १० सम्म आयोजना हुन लागेको ‘फिसटनेल एक्सपो २०८२’ मा सम्पूर्ण परिवारलाई लक्षित गरेर विभिन्न जलजीव अवलोकन र साहसिक खेलकुद प्रस्तुत गरिने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले उज्यालो समाचारलाई जानकारी... विस्तृतमा
भक्तपुर -मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक... विस्तृतमा
भक्तपुर- जिल्लामा पहिलोपटक ‘फिसटनेल एक्सपो २०८२’ हुने भएको छ ।जेठ २९ देखि साउन १० सम्म आयोजना... विस्तृतमा
भक्तपुर-भारतीय ईण्डियन फिल्म क्षेत्रका एक नामुद कलाकार गायक कृष्णकुमार कुन्नथ ‘केके’ को... विस्तृतमा
भक्तपुर । नवोदित कवि तथा गीतकार कञ्चन मगर जिआरको सिर्जनामा आधारित नयाँ गीत 'म तिमी तिरै हेर्छु'... विस्तृतमा
बबिता परियार/जेठ ८ भक्तपुर—नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा र सूर्यविनायक नगरपालिकाको सहकार्यमा आयोजित मोबाइल पत्रकारिता (मोजो)... विस्तृतमा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षासम्बन्धी ऐनलाई संसदबाट पारित... विस्तृतमा
२५ वैशाख, भक्तपुर । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ । आगलागीबाट... विस्तृतमा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर... विस्तृतमा
असार १५ भक्तपुर –नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा असार १५ को... विस्तृतमा
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com